सेन्ट्रल जोन च्याम्पियन टोलीसहित खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ (नेकोस) ले सेन्ट्रल जोन च्याम्पियन महिला भलिबल टोलीसहित ब्याडमिन्टन र पारा तेक्वान्दो खेलाडीलाई शनिबार सम्मानित गरेको छ । उनीहरुले हासिल गरेको उपलब्धिका लागि नेकोसले नगदसहित सम्मान गरेको हो । बंगालादेशमा गत पुसमा भएको एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको उपाधि विजेता नेपाली महिला टोलीका १२ खेलाडीसहित […]