हल खुलेको ६ महिना भित्र रिलिज हुने फिल्मलाई बोर्डले सहयोग गर्ने
चलचित्र क्षेत्र चलायमान बनाउन तथा कोभिडका कारण चलचित्र रिलिज गर्न नपाएर मर्कामा परेका निर्मातालाई चलचित्र विकास बोर्डले सहयोग गर्ने भएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अनलाइनखबरसँग भने–‘हामीले योजना पास गरिसकेका छौ । नेपाल …
मुम्बई– अभिनेता नवाजुद्दिन सिद्दीकीको फिल्म ‘जोगिरा सारा रा रा रा’ हालै रिलिज भएको थियो । नेहा शर्माको समेत अभिनय रहेको फिल्मले बक्सअफिसमा कमाल देखाउन सकेन । यतिबेला नवाजुद्दिन अर्को फिल्म ‘हड्डी’ लाई लिएर चर्चामा छन् । फिल्ममा उनले ट्रान्सजेन्डरको भूमिका निर्वाह गरेका छन् । फिल्मकी निर्मात्री राधिका नन्दाका अनुसार नवाजुद्दीनको यो लुक्स तयार पार्न ६ […]
काठमाडौं । लोकदोहोरी गायिका विष्णु माझी यतिबेला पुनः गुमनामजस्तै बनेकी छन् । ६ महिना भयो उनको नयाँ गीत रिलिज नभएको । एक वर्षभन्दा बढी भयो अरुका गीत गाउन छाडेको । उनी अहिले काठमाडौंमा बसोबास गर्छिन् तर कहाँ बस्छिन् भन्ने लोकगीत क्षेत्रका कलाकार कसैलाई थाहा छैन । प्रत्येक तीजमा उनको खोजी हुन्छ र एउटा गीत पनि […]
काठमाडौं । कोरोना महामारीपछि रिलिज भएका चार नेपाली फिल्म मात्र व्यावसायिक सफल भएका छन् । बाँकी फिल्मले अन्य स्रोतबाट लगानी उठाए पनि बक्स अफिसमा चाहिं असफल रहे । वर्ष २०७९ को अर्धवार्षिक कमाइसम्म यी चार फिल्मले मात्र आफूलाई बक्स अफिसमा अब्बल बनाउन सके । जेठ १३ गते रिलिज भएको फिल्म ‘कबड्डी ४’ले नेपाली बक्स अफिसमा […]
काठमाडौं: सलोन बस्नेत अभिनित फिल्म ‘मीलन’ आगामी कात्तिकको पहिलो साता प्रदर्शन हुने भएको छ। ६ महिना अघि छायांकन सकिएको यो फिल्मको डबिङको सम्पूर्ण काम सकिएको समेत निर्माण टिमले बताएको छ।
फिल्ममा सलोनका साथै कुशल शाह ठकुरी, शिल्पा थापा, शिशिर बांग्देल, विशाल पहाडी, जानुका पौडेल (प्याकुली) लगायतका कलाकारको मुख्य भूमिका रहेको…
काठमाडौं । सन् २०२२ को सुरुवाती ६ महिना बलिउडभन्दा दक्षिण भारतीय फिल्म बक्स अफिसमा प्रभावशाली रहे । ‘आरआरआर’ र ‘केजीएफ २’ले बक्स अफिसमा कीर्तिमानी कमाइ गरेसँगै साउथ फिल्मप्रतिको आकर्षण थप बढेको छ । अब दर्शकको नजर नजर साउथका आगामी फिल्मप्रति परेको छ । केही ठूला फिल्मको प्रदर्शन मिति घोषणा भएको छ जसले नेपाली बक्स अफिसमा […]
निषेधाज्ञापछि प्रशासनले भदौबाट हल खोल्न अनुमती दिएपनि नेपाली चलचित्रका निर्माताहरुले प्रदर्शन मिति तय गर्ने हिम्मत भने गरेका छैनन् । केही चलचित्रका निर्माताले प्रदर्शन मिति तय गरेपनि करिब ६ महिना हलमा नेपाली चलचित्रको भ्याकुम नै देखिने संभावना छ । अधिकांश निर्माता तिहारमा रिलिज हुन लागेको हिन्दी चलचित्र ‘सुर्यवंशी’मा दर्शक कति आउलान् भनेर नै कुरिरहेका छन् । […]
नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि निर्माता, प्रदर्शक र वितरक निरन्तर लागिरहेका छन् । सकेसम्म दशैंबाट नै नयाँ चलचित्र चलाउने तयारीमा चलचित्रकर्मीहरु छन् । यसका लागि चलचित्र विकास बोर्डले समेत सहयोग गरिरहेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले आफूले प्रदर्शक र निर्मातालाई ३ देखि ६ महिना भित्र रिलिज हुने चलचित्रको क्यालेन्डर बनाएर ल्याउन […]
कोरोना भाइरसका कारण लकडाउन भएपछि ६ महिना अगाडि भारतका सम्पूर्ण चलचित्र भवनहरु बन्द भए । चलचित्र भवनहरु बन्द भएपछि धेरै चलचित्रका निर्माताले डिजिटल प्लेटफर्मबाट चलचित्र रिलिज गरे ।
केही चलचित्र भने हल खुल्ने प्रतिक्षामा छन् । …
अहिले बलिउडमा सम्पूर्ण चलचित्रको काम रोकिएको छ । लकडाउनका कारण सम्पूर्ण चलचित्रको रिलिज तथा छायांकन पनि रोकिएको छ । कोरोनाका कारण चलचित्र बजार ६ महिना पछाडि धकेलिएको धेरैले अनुमान गरिहरेका छन् ।
सफल निर्देशक संजयलीला भन्साली …
काठमाडौं: बिहीबार फिल्म 'साढे सात'को ट्रेलर रिलिजसँगै फिल्म प्रदर्शन मिति समेत घोषणा भयो। फिल्म मंसिर १५ गतेबाट सार्वजनिक हुने फिल्म युनिटले बतायो। तर रिलिज टार्गेट तय गर्ने साढे सात एउटा मात्र फिल्म भने होइन। हरेक साता जस्तो फ्राइडे रिलिजमा २ देखि ३ वटासम्म फिल्म रिलिज जुधेपछि ५/६ महिना अगाडी