कमल गाउँपालिकाको अध्यक्षमा गठबन्धन र उपाध्यक्षमा एमाले विजयी

झापा : कमल गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका हुकुम सिंह राई र उपाध्यक्षमा नेकपा (एमाले)की प्रमिला न्यौपाने निर्वाचित भएका छन्।नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सँगै चुनावी तालमेल गरेका कांग्रेसका हुकुम सिंहले निकटतम प्रतिस्पर्धी एमालेका भीम प्रसाद राईलाई ३ हजार २१५ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।हुकुम सिंहले १२ हजार ८६८ मत ल्याउँदा भीमले ९ हजार ६५३ मत ल्याएका छन्। अध्यक्ष पदका उम्मेदवार राप्रपाका विक्रम अधिकारीले ७८२, मङ्गोल नेशनल अर्गना

सम्बन्धित सामग्री

भोजपुरको टेम्केमैयुङ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धन दल कांग्रेसका उम्मेदवार सरोज बस्नेत विजयी भएका छन् । उनले ३ हजार ९ सय ८० मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुव राईले ३ हजार २ सय ८८ मत प्राप्त गरेका छन् ।

पर्वतको मोदी गाउँपालिकामा एमाले विजयी

पर्वत : मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।अध्यक्षमा हिरादेवी शर्माले गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका गुप्तबहादुर ठकुरीलाई एक हजार ३३१ मतले पराजित गरेकी हुन्। शर्माले ६ हजार ११ मत ल्याउँदा ठकुरीले चार हजार ६८० मत प्राप्त गरेका छन्। उपाध्यक्ष पदमा पनि एमालेकै विमल लामिछाने निर्वाचित भएका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका उनले यो पटक एक हजार ६४९ मतले काँग्रेसका उम्मेदवारलाई पराजित गर्द

रोल्पाको त्रिवेणीमा एमाले विजयी

रोल्पाको त्रिवेणी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर बाँठा मगर र उपाध्यक्षमा लेखमणि डाँगी निर्वाचित भएका छन्।त्रिवेणीमा नेकपा माओवादी केन्द्र विरुद्ध काँग्रेस र एमालेले गठबन्धन गरेपछि अध्यक्षमा एमाले बाँठा मगरले ५०८५ मत ल्याएर विजयी भएका छन्। उपाध्यक्षमा काँग्रेसका लेखमणि डाँगीले ४५७६ मत ल्याएर विजयी भएका छन्। यस्तै अध्यक्षमा माओवादी केन्द्रका रेशम पुनले ४४६३ मत र उपाध्यक्षमा भागीसरा बन्दीपुरे खड्काले ३८६५ मत ल्याएर पराजित भएका छन्। यसअघि अध्यक्ष र उपाध्यक्ष दुवै एमाले जितेको थियो। यस

सल्यानको कालिमाटी गाउँपालिकामा गठबन्धन पराजित गर्दै दुवै पदमा एमाले विजयी

काठमाडौं। सल्यानको कालिमाटी गाउँपालिकामा माओवादी र नेकपा एसको गठबन्धनलाई एमालेले पराजित गरेको छ । अध्यक्षमा एमालेका दानबहादुर खत्री विजयी भएका छन् । उपाध्यक्षमा एमालेकी सहनसिलता ओली विजयी भएकी छन् । खत्रीले ३ हजार ७ सय ४१ र ओलीले ३ हजार ३ सय ७२ मत प्राप्त गरे । खत्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुरुषोत्तम भटराईले […]

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा गठबन्धन

काठमाडौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गठबन्धन पराजित गर्दै अध्यक्षमा एमालेका मानबहादुर राई विजयी भएका छन्। राई ३ हजार ८५ मतका साथ अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्धन्दी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रदिप राईले २ हजार ३ सय ८२ मत ल्याएका छन् । उपाध्यक्षमा भने गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरिया १ मतान्तरले बिजयी भएकी […]

ओखलढुंगाको मोलुङ गाउँपालिकामा गठबन्धन हराउँदै एमाले विजयी

काठमाडौं । ओलखढुंगाको मोलुङ गाउँपालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका उत्तम राई ४,०५२ मतसहित विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार राजनकुमार दाहाललाई ५९० मतान्तरले पराजित गरेका हुन् । पराजित राजनकुमार दाहालले ३,४६२ मत ल्याएका छन् । उपाध्यक्षमा पनि एमालेकै उर्मिला खतिवडा ४२०० मतसहित विजयी भएकी छन् […]

पाल्पाको माथागढीमा एमाले विजयी

पाल्पा : माथागढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका यमबहादुर चिदी विजयी भएका छन्। उनी ६ हजार १०९ मत प्राप्त गरेर विजयी भएका हुन्। चिदीका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सन्तोषकुमार थापाले ५ हजार ५५४ मत पाए।उपाध्यक्षमा एमालेकै विष्णुमाया लुङ्चे निर्वाचित भएकी छन्। उनले ५ हजार ८८२ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसकी विजया भट्टराईले ५ हजार ६४४ मत पाएकी छन्।यहाँ विगतका निर्वाचनमा कांग्रेसले एकलौटी जित हासिल गर्दै आएको थियो। त्यसैले यहाँ कांग्रेसले गठबन्धन नगरी एक्लै चुनावी

मकवानपुरको इन्द्र सरोबर गाउँपालिकामा गठबन्धन हराउँदै एमाले विजयी

काठमाडौं । मकवानपरको ईन्द्र सरोवर गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गदै एमाले विजयी भएको छ । एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी शर्मा ३,७२२ मत ल्याई अध्यक्षमा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार विश्‍वलाल लामालाई २५० मतान्तरले पराजित गरेका हुन् । पराजित विश्‍वलाल लामाले ३,४७२ मत ल्याएका छन् । उपाध्यक्षमा पनि एमालेकै उमाकुमारी लामाले […]

कुमाख गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

१ जेठ, सल्यान । सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मानबहादुर बुढाथोकी ४० मतान्तरले विजयी भएका छन् । बुढाथोकीले ४०५८ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैशीले ४०१२ मत ल्याए  । उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लालबहादुर रावत विजयी भएका छन् । रावतले ४१४३ […]

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमाले विजयी

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाए ।