काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा आफूले प्रस्ताव नगरेको भन्दै आत्मग्लानी गरेका छन् । गिरिजा प्रसादकोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसमा आफूले गल्ती गरेको स्वीकार गरेका हुन् । ‘उहाँ नभएको भए यहाँसम्म आउने थिएन । गणतन्त्र घोषणा भएपछि म पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई राष्ट्रपतिको प्रस्ताव गर्नुपर्थ्यो। मैले […]