युरोकपमा आज तीन खेल : फिनल्याण्ड डेब्यु गर्दै, बेल्जियमलाई चोटको चिन्ता

२९ जेठ काठमाडौं । युरोकप २०२० अन्तर्गत दोस्रो दिन आज तीन खेल हुँदैछ । शुक्रबारदेखि सुरु भएको १६औं संस्करणको युरोकपमा आज फिनल्याण्डले डेब्यु गर्दैछ । यस्तै विशव नम्बर वान बेल्जियमलाई चोटले सताउनेछ भने वेल्सले लामो यात्रा तय गर्दै अजरवैजानमा पुगेर खेल्नेछ । रसियाले घरेलु मैदानमा बेल्जियमसँग खेल्नेछ । आज समूह ए अन्तर्गत एक र समूह […]

सम्बन्धित सामग्री

सावित्राले इजरायलमा डेब्यु गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारीले आज इजरायली क्लब हापोएल रानानाको लागि डेब्यु गर्ने भएकी छिन् । क्लबले नकआउट प्रतियोगिता अन्तर्गत विहीबार दोस्रो चरणमा हादेराको सामना गर्दा सावित्राले डेब्यु गर्ने भएकी हुन् । खेल नेपाली समयअनुसार रातको १०:४५ बजे सुरु हुनेछ । सावित्राको टोलीले पछिल्लो दुई सातादेखि नयाँ […] The post सावित्राले इजरायलमा डेब्यु गर्दै first appeared on हाम्रो खेलकुद.

अर्जुनले डेब्यु खेलमै अर्धशतक बनाए

काठमाण्डाै – नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे डेब्यु खेलमै अर्धशतक बनाएका छन् ।  आज साेमवार यूएईसँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा अर्जुनले अर्धशतक बनाएका हुन् । उनले  ७० बलमा पाँच चाैका प्रहार गर्दै ५१ रन बनाएर आउट भए । अर्जुन राेहन मुस्तफाकाे बलमा बाेल्ड आउट भए ।  अर्जुन डेब्यु खेलमा अर्धशतक बनाउने तेस्राे खेलाडी बनेका छन् । यसअघि कुशल मल्ल र ज्ञानेन्द्र मल्लले डेब्युमा अर्धशतक बनाएका थिए ।  अहिले नेपालले यूएईले दिएकाे दुई सय ६४ रनकाे ...

राष्ट्रिय क्रिकेट टोलीमा आज गुलशनको डेब्यु

काठमाडौं, १ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा आज गुलशन झाले डेब्यु गर्ने भएका छन् ।पहिलो पटक राष्ट्रिय टिममा परेका बलर गुलशन यस अघिका दुई खेलमा भने सुरुवाती–११ मा परेका थिएनन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध आज हुने खेलको सुरुवाती–११ मा गुलशन परेका छन् । यो सँगै उनले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् […]

फ्रेन्च लिगमा आज पीएसजी र रेइम्स भिड्दै, मेस्सीले डेब्यु गर्ने सम्भावना

एजेन्सी । फ्रेन्च लिग वानमा आज पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेइम्सविरुद्ध खेल्दैछ । रेइम्सको घरेलु मैदानमा हुने खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पीएसजीका लागि डेब्यु गर्न सक्ने सम्भावना रहेको छ । पीएसजीमा मेस्सीको डेब्यु खेल हेर्न समर्थकहरु लामो समयदेखि प्रतिक्षारत छन् । यस सिजन पीएसजीले खेलेको ट्रोयस, स्ट्रासवर्ग र ब्रेस्टविरुद्धको खेलमा मेस्सीलाई टिममा समावेश […]

मेस्सीले पीएसजीबाट डेब्यु गर्ने

एजेन्सी, १३ भदौ । अर्जेन्टिनी फरवर्ड लियोनल मेस्सीले आइतबार पेरिस सेन्ट जर्मन (पीएसजी) बाट डेब्यु गर्ने बताइएको छ ।हालै बार्सिलोना छाडेर पीएसजी गएका मेस्सीले डेब्यु गर्ने मौका पाएका थिएनन् । पीएसजीले लिग वानमा आज राइम्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार मध्यराति साढे १२ बजे हुनेछ ।कोपा अमेरिकाको उपाधि जितेपछि मेस्सी लामो समय विश्राममा […]

मेस्सीले पीएसजीका लागि आज डेब्यु गर्ने सम्भावना

१३ भदौ, काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लिओनल मेस्सीले आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि डेब्यु गर्ने सम्भावना छ । पीएसजीले लिग वानको चौथो खेल रेईम्ससँग खेल्दैछ । अहिलेसम्म मेसी बिना नै पीएसजीले शुरुवाती तीन खेलमा ट्रायस, स्ट्राटवर्ग र ब्रेस्टलाई पराजित गर्दै राम्रो शुरुवात गरेको छ । अहिले प्रशिक्षक माउरिसियो पोचेटिनासँग काम गरेपछि मेस्सीलाई […]

मेस्सीले आज पिएसजीबाट डेब्यु गर्ने

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आज डेब्यु गर्ने भएका छन् । पिएसजीले लिगको चौथो खेलमा आज राइम्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यरात १२:३० बजे हुनेछ । प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सी पहिलो पटक पिएसजीको टोलीमा हुने पक्का गरेका छन् । तर उनी सुरुवातबाट खेल्छन् वा बेन्चमा रहन्छन् […]

पीएसजीबाट मेस्सीले आज डेब्यु गर्ने

स्टार स्ट्राइकर लियोनल मेस्सीले पेरिस सेन्ट जर्मन-पिएसजीबाट लागि आइतबार डेब्यु गर्ने भएका छन्। स्पेनिस अखबार मार्कासहित थुप्रै समाचार संस्थाहरुले फ्रान्सको घरेलु लिग फुटबलमा पिएसजीले रिम्ससँग खेल्दा मेस्सीले डेब्यु गर्ने उल्लेख गरेका छन्। तर मेस्सी सुरुवाति टोलीमा समावेस हुने वा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्ने भन्ने निश्चित नभएको समाचारहरुमा जनाइएको छ। प्रशिक्षक माउरिसिओ पाेकेतिनाेको टोलीमा […]

आज पिएसजी रेइम्स भिड्दै, मेस्सीले डेब्यु गर्नसक्ने

लिग वानअन्तर्गत आज पेरिस सेन्ट जर्माइन (पिएसजी) र रेइम्स्बीच प्रतिस्पर्धा हुँदछ । नेपाली समयअनुसार यो खेल मध्यराती १२ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ । र, मेस्सीले पनि यस खेलमा सहभागिजता जनाउनसक्नेछन् । यसअघि प्रशिक्षक माउरिसियो पोचेटिन्होले मेस्सीलाई यस खेलमार्फत डेब्यु गराउने संकेत गरेका थिए । तर मेस्सीले कति समय खेल्न पाउनेछन् र कुन पोजिसनबाट खेल्नेछन् भन्ने तय भइसकेको छैन । मेस्सी वैकल्पिक खेलाडीका रुपमा मैदान उत्रनसक्छन् । कोपा अमेरिकापछि लामो समय बिदामा बसेकाले सुरुवाती खेलमा ३० म

मेस्सीको पिएसजी डेब्यु लम्बियो

एजेन्सी,४ भदौ । लियोनल मेस्सीलाई पिएसजीको जर्सीमा खेलेको हेर्ने उनका समर्थकले अझै केही समय कुर्नुपर्ने भएको छ । प्रशिक्षक माउरिसियो पोटेटिन्होले शुक्रबार साँझ बेरस्टविरुद्ध हुने खेलमा मेस्सीको नाम टोलीमा समावेश गरेका छैनन् । योसँगै मेस्सीको पिएसजीको खेलमा डेब्यु अझै केही दिन लम्बिएको हो । आज हुने खेलमा नेइमार र लियन्द्रो पेरेडेसको पनि देखिने छैनन् । […]