थाइल्यान्डद्वारा नेपाललाई १ सय ६ रनको लक्ष्य

काठमाडौं- नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत थाइल्यान्ड विरुद्धको सेमिफाइनल खेलमा १०६ रनको लक्ष्य प्राप्त गरेको छ। टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नेपाल विरुद्ध पहिले ब्याटिङ गर्दै थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रनको स्कोर तयार गरेको हो। शुक्रबा विहान मलेसियाको बांगीको युकेएम-वाइएसडी ओभलमा थाइल्यान्डलाई प्रतिस्पर्धात्मक स्कोरमा […]