पानी परेपछि किसान खुसी

महोत्तरी– सर्वसाधारण किसानलाई खुसी हुन ठूलो कुरा चाहिँदैन । समयमा परेको पानीले नै किसानको मुहारमा खुसी छाएको छ । मङ्गलबार मध्यरातयता झरी जसरी परेको पानीले यहाँका किसानको मुहारमा खुसी छाएको हो । मन्दमन्द परेको पानीले रुखो जग्गाको माटो मज्जाले गलेपछि अब खनजोत गर्न पाइने भएको छ । पानीबिना ओइल्याउँदै गएका वैशाखी तरकारीका बोट र लहरा […]

सम्बन्धित सामग्री

पाँच महिनापछि पानी पर्दा किसान खुसी

म्याग्दी । पाँच महिनापछि पहिलो पटक आइतबार म्याग्दीमा हिउँदे वर्षा भएको छ । पहिलो पटक परेको पानीले जिल्लाका किसान खुसी भएका छन् । बालीनाली सुक्नै लागेको बेला पानी पर्दा किसान खुसी भएका हुन् । जिल्लाका कतिपय ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि किसानले त्यसको तयारीसमेत गरेका छन् । हिउँदे वर्षा र हिमपात नहुँदा गहुँ, […]

पानी परेपछि ताप्लेजुङका किसान खुसी

ताप्लेजुङ – ताप्लेजुङमा आज बुधवार दिउँसोदेखि पानी परेपछि किसानहरू खुसी भएका छन् । असोजको पहिलो हप्तादेखि पानी नपरेर चिन्तित बनेका किसानहरू पानी परेपछि खुसी भएका हुन् ।  ‘बारीमा लगाएका हिउँदे तरकारी सुक्न थालेका थिए, पानी परेपछि अब तरकारी खेती बाँच्ने आशा पलाएकाे छ’, फुङलिङ नगरपालिका ३ केनेमका किसान नेत्रप्रसाद भट्टराईले भन्नुभयाे । पानी परेपछि तरकारीसँगै तोरी, गहुँ बाली पनि सप्रिने उहाँले बताउनुभयाे । सुक्खा भएका कारण बारी जोत्नसमेत कठिन भएका बेला प...

वर्षा हुँदा किसान खुसी

काठमाडौँ,५ साउन । बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ थालेका छन् । जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी रहेको छ । बेँसी खेतमा कुलो र नहरको पानी पर्याप्त हुने भएकाले रोपाइँ भएको भए पनि पाखामा रोपाइँ हुनसकेको थिएन् । सुख्खा […]

सिक्टाकाे पानी खेतमा आएपछि किसान खुसी

नेपालगञ्ज । सिक्टा सिँचाइ आयोजनाले नहरमा पानी छोडपछि खडेरीले खेत रोप्न नपाएका किसानको मुहारमा खुसी छाएको छ ।खडेरीका कारण बाँकेका किसानले राखेको धानको बिउ ब्याडमै सुकेको छ भने थोरै थोरै पानीको जोहो गरेर रोपेको रोपो पनि गतिलो छैन । रोपो सुक्ने अवस्थामा पुग्दै गर्दा सिक्टा सिचाई आयोजनाले नहरमा पानी छाडेपछि बाँके राप्तीसोनारी–५ का टिकाराम गिरी […] The post सिक्टाकाे पानी खेतमा आएपछि किसान खुसी appeared first on राजधानी राष्ट्रिय दैनिक.

पानी परेपछि किसान खुसी

दाङ, १५ असार । असारको दोस्रो हप्तासम्म दाङमा ५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी मनोजकुमार सिंहले जानकारी दिए । उनका अनुसार गतवर्ष सो अवधिमा जिल्लामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । अहिलेसम्म जिल्लाको देउखुरी क्षेत्रका केही गाउँमा रोपाइँ सम्पन्न भइसकेको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, बबई, […]

पानी परेपछि किसान खुसी

ओखलढुंगा । लगातार ४ वर्षसम्म मकै छर्ने बेलामा खडेरी पर्दा दिक्क भएका ओखलढुंगाको सुनकोसी र दूधकोसी नदी तटीय क्षेत्रका किसानलाई यसवर्ष भने राहत मिलेको छ । यसवर्ष जेठदेखि नै पानी परेपछि उनीहरुले राहत महसुस गरेका हुन् । चिशुंखगढी, मानेभञ्ज्याङ, सुनकोसीलगायतका गाउँपालिकाका तल्लो भेगमा मकै छरेदेखि नै पानी परेको छ । निरन्तर पानी परेर मकै सप्रिन […]

मनसुन सक्रिय भएसँगै किसान खुसी

भजनी – कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् । लामो समयपछि वर्षा हुन थालेपछि रामफल मात्रै नभई धान रोप्न नपाएका किसान खुसी भएका छन् । शनिबारदेखि मनसुन सुरु भएपछि किसान खेतमा व्यस्त हुन थालेका छन् । लामो समयदेखि पानी नपरेपछि खेत रोप्नको लागि आत्तिएका किसान यतिबेला रोपाइँ व्यस्त हुन थालेका छन् […]

झरी पर्न थालेपछि कैलालीका किसान खुसी

कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन् ।  लामो समयपछि  वर्षा हुन थालेपछि रामफल मात्रै नभई  धान रोप्न नपाएका किसान खुसी भएका छन् । शनिबारदेखि मनसुन सुरु भएपछि किसान खेतमा व्यस्त हुन थालेका छन् ।  लामो समयदेखि पानी नपरेपछि खेत रोप्नको लागि आत्तिएका किसान यतिबेला रोपाइँ व्यस्त हुन थालेका छन् । “पानी नआउँदा किसानलाई धानको बीउ जोगाउनै निकै मुस्किल भएको थियो । चर्को गर्मीका कारण बोरिङको पानीले सिँचाइमा कुनै राहत भइरहेको थिएन,” उनले भने, &

वर्षाले किसान खुसी

कपिलवस्तु । मौसममा फेरबदल आएसँगै कपिलवस्तु लगायत देशका विभिन्न जिल्लामा वर्षा र हिमपात भएको छ । वर्षा हुँदा कपिलवस्तुको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षाले जनजिवन प्रभावित बने पनि किसानको अनुहारमा खुसी देखिएको छ । पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएकाले चिन्तामा रहेका किसान वर्षा भएसंगै खुुशी भएका बुद्धभुमी –१ […] The post वर्षाले किसान खुसी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

लामो समयपछि पानी पर्दा पर्वतका किसान खुसी

पर्वत : पर्वतसहित बागलुङ र म्याग्दीमा लामो समयपछि पानी पर्दा किसान खुसी भएका छन्। लामो समयपछि बिहीबारबाट वर्षा हुँदा किसान खुसी भएका हुन्।अपराह्न ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ। पानी परेसँगै विधुत र इन्टरनेट सेवा अबरुद्ध भएको छ। लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा मकै गोड्न सजिलो हुनेमा कृषक खुसी छन्।पानी परेपछि थुप्रै ठाउँमा भइरहेको आगलागीसमेत नियन्त्रणमा आउने छ। असोजयता पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको छ भने बर्खे खेती लगाउन पनि असर परेको