काठमाडौं । निजी क्षेत्रको दुरसंचार सेवा प्रदायक एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको छ । कम्पनीले हालै रिङरोड ग्रीन बेल्टको उद्घाटन गरेको हो । एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वर देखि कलंकी सडक खण्डमा हरियाली विकास, निर्माण तथा संरक्षण गर्दै […]