बच्चालाई स्कूलको नतिजाको प्रतीक्षा छ । ए ग्रेड आउने बित्तिकै आमा–बुवाबाट आफूलाई मनपरेको उपहार पाइनेछ । रिजल्ट होस् वा अन्य कारण बच्चालाई रिवार्ड (इनाम) दिनु कति सही वा गलत ?इनाम दिनुअघि यसबारे थाहा पाउनुहोस्ःयूएसको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको एक रिपोर्ट अनुसार बच्चालाई दिइने इनामले उनीहरुलाई राम्रो कामका लागि प्रेरित गर्छ, उनीहरुको आत्मसम्मानलाई बढाउँछ, बच्चा र अभिभावकको सम्बन्धलाई बलियो बनाउँछ । यस्ता इनामलाई दुई भागमा बाँडिएको छ –आर्थिक इनाम र सामाजिक इनाम । जब