ऐतिहासिक र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध जनकुपरधाममा सम्पन्न व्यापार मेलाले नेपाली उत्पादनलाई चिनाउन सफल भएको छ । पुस ५ गतेदेखि लागेको जनकपुरधाम व्यापार मेला फागुन १४ गते सकिएको छ । मेलामा अन्तर्राष्ट्रिय उत्पादन बंगलादेशको गार्मेण्ट र सारी, पाकिस्तानको छालाबाट बनेका वस्तुहरु ज्याकेट, बेल्ट, ब्यागलगायतका उत्पादनदेखि नेपाली उत्पादन, विद्युतीय सवारी साधन तथा विद्युतीय वस्तुहरु पनि […]