१० दिनपछि दासको शव आफन्तले बुझे

कैलाली । पुस ३ गते मृत फेला परेका कैलालीका अर्जुन दासको शव आफन्तले बुझेका छन् । हत्या गरेको अवस्थामा फेला परेका जानकी गाउँपालिका–९ का २५ वर्षीय दासको शव पोस्टमार्टमका लागि घटनास्थलबाट टीकापुर अस्पतालमा लगिएको थियो । तर आफन्तले विभिन्न माग राख्दै शव नबुझ्ने अडान राखेका थिए । उनीहरुले राखेका माग सम्बोधन गर्ने सहमतिपछि हत्या भएको […]

सम्बन्धित सामग्री

नौ दिनपछि चेतनको शव आफन्तले बुझे

बाजुरा। अनेरास्ववियुका केन्द्रीय सदस्य एवं विद्यार्थी नेता चेतन अकडीको शव नौ दिन पछि सोमबार  उनको परिवारले बुझेको छ । परम्परागत दाहसंस्कार नौ दिन भित्र गसिक्नुपर्ने  धार्मिक मान्यता अनुसार विद्यार्थी नेता अकडीको शव उनको परिवारले बुझेको हो । विद्यार्थी नेता अकडीको शवलाई सोमवार बिहान  सदरमुकाम मार्तडीको खुलामञ्चमा राखेर  नेकपा एमाले बाजुराले  श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो  […]

सहमतिपछि मृतक प्राविधिकको शव आफन्तले बुझे

सहमतिपछि नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिक नवीन्द्र राईको शव आफन्तले बुझेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नवीन्द्र राईको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएपछि सोमबार जिल्ला प्रहरी कार्यालयमा लामो समय चलेको छलफलमा मृतक परिवारलाई विद्युत् दुर्घटना क्षतिपूर्ति विनियमावली २०६७ बमोजिम अधिकतम क्षतिपूर्ति उपलब्ध गराउने र मृतककी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्ने सहमतिमा आफन्तले शव बुझेका हुन् । दिक्तेल रुपाकोट

अछाम हत्या प्रकरण : युवकको शव आफन्तले बुझे

धनगढी– अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव आफन्तले बुझेका छन् । शव फेला परेको ६ दिनपछि आफन्तले बुझेका हुन् । परिवारजनले किटानी दिएका व्यक्तिविरुद्ध जाहेरी दिन प्रशासन तयार भएपछि बिहीबार पोस्टमार्टम गरेर आफन्तले किशोरको शव बुझाका हुन् ।  मृतकका आफन्तले किटानीसहित दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेपछि […]

अछाम घटना : युवकको शव आफन्तले बुझे, १३ जनाविरुद्ध जाहेरी

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव आफन्तले बुझेका छन् । शव फेला परेको ६ दिनपछि आफन्तले बुझेका हुन् । परिवारजनले किटानी दिएका व्यक्तिविरुद्ध जाहेरी दिन प्रशासन तयार भएपछि बिहीबार पोस्टमार्टम गरेर आफन्तले किशोरको शव बुझाका हुन् । मृतकका आफन्तले किटानीसहित दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता […] The post अछाम घटना : युवकको शव आफन्तले बुझे, १३ जनाविरुद्ध जाहेरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

शंकास्पद मृत फेला परेका दाहालको शव आफन्तले बुझे

शंकास्पद अवस्थामा मृत फेला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शव आफन्तले बुझेका छन् । घटनाको विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति बनाएपछि आफन्तले शव बुझेका हुन् । दाहालको रहस्यमय मृत्यु भएको भन्दै छानबिनको मागसहित विरोध प्रदर्शनमा उत्रिएका आफन्तले आइतबार बिहान शव जिम्मा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । शनिबार जिल्ला अस्पतालबाट जुलुस प्रदर्शन

शंकास्पद मृत फेला परेका दाहालको शव आफन्तले बुझे

खोटाङ – शंकास्पद अवस्थामा मृत फेला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शव आफन्तले बुझेका छन् । घटनाको विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान समिति बनाएपछि आफन्तले शव बुझेका हुन् । दाहालको रहस्यमय मृत्यु भएको भन्दै छानबिनको मागसहित विरोध प्रदर्शनमा उत्रिएका आफन्तले आइतबार बिहान शव […]

चारदिनपछि आमा र शिशुको शव आफन्तले बुझे

हुम्ला– हुम्ला अस्पतालको प्रसूति गृहमा शल्यक्रिया गरिएकी महिला र नवजात शिशुको शव चार दिनपछि आफन्तले बुझेका छन् । शव वुझेसँगै आजै हिन्दू परम्परा अनुसार अन्त्यष्टि गरिएको छ । सिमकोट गाउँपालिका वडा नम्बर पाँचकी सलिना कामीको शल्याक्रिया पछि मृत्यु भएको थियो भने शल्यक्रिया गरेको दिन नवजात शिशुको मृत्यु भएको थियो । माइती पक्षले छोरीको मृत्यु भएको […]

चारदिनपछि आमा र शिशुको शव आफन्तले बुझे

हुम्ला अस्पतालको प्रसूति गृहमा शल्यक्रिया गरिएकी महिला र नवजात शिशुको शव चार दिनपछि आफन्तले बुझेका छन् । शव वुझेसँगै आजै हिन्दू परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।सिमकोट गाउँपालिका वडा नम्बर पाँचकी सलिना कामीको शल्याक्रिया पछि मृत्यु भएको थियो भने शल्यक्रिया गरेको दिन नवजात शिशुको मृत्यु भएको थियो ।माइती पक्षले छोरीको मृत्यु भएको विषयमा बुझेरमात्र शव उठाउन दिने भनेपछि चार दिनसम्म शव उठेको थिएन ।माइतीपक्ष सँग कुरा मिललेपछि आज कामीको शव आफन्तले बुझेर अन्त्यष्टि गरेका हुन् । हुम्लामा अस्पतालको प्र

महाकाली अस्पतालमा मृत्यु भएकी सुत्केरीको शव आफन्तले बुझे

कञ्चनपुरको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी सुत्केरीको शव आफन्तले बुझेका छन्

भागरथी भट्टको शव आफन्तले बुझे

बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल, बैतडीको शवगृहमा रहेको शव बुझेका हुन् । उनको दशरथचन्द नगरपा...