प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी र जलवायु विज्ञमा डा. माधवबहादुर कार्की नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सो निर्णय गरेको हो । धनकुटामा जन्मनुभएका सुवेदीले विज्ञानमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । भूराजनीतिका विषयमा स्वअध्ययन गर्नुभएका सुवेदीले नेपालको विदेश सम्बन्ध नीतिमा समयानुकूल पुनरवलोकन तथा परिमार्जन गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ । यो विषयमा उहाँले विभिन्न कार्यपत्र, प्रवचन दिँदै आउनुुभएको छ । यसैगरी बैठकले विभिन्न मन्त्रालयका सचिवको सरुवा तथा बढुवा गरेको छ । बैठकले प्रशासनतर्फ सहसचिव दीपक काफ्ले र लेखापरीक्षणतर्फ सहसचिव बिन्दु विष्टलाई सचिवमा बढुवा गरेको छ । लुम्बिनी प्रदेशका प्रमुख सचिवमा बढुवा हुुुनुुभएका दीपक काफ्लेलाई पदस्थापन गरिएको छ ।
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सल्लाहकारमा राजनीतिक विश्लेषक सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो । सुवेदी भूराजनीतिक मामिलामा जानकार हुन् ।
पहिले नेविसंघको राजनीतिमा सक्रिय सुवेदी पछिल्लो समय व्यवसायम...
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सल्लाहकारमा राजनीतिक विश्लेषक सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो । सुवेदी भूराजनीतिक मामिलामा जानकार हुन् ।
पहिले नेविसंघको राजनीतिमा सक्रिय सुवेदी पछिल्लो समय व्यवसायम...
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
सुवेदीले नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आएका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक विश्लेषक सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको बालुवाटार स्रोतले जनाएको हो। सुवेदी विद्यार्थीकालमा नेपाली काँग्रेसको राजनीतिमा सक्रिय थिए।यस्तै प्रधानमन्त्रीको जलविद्युत विज्ञमा माधव कार्कीलाई नियुक्त गरिएको छ ।
१९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् । नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आएका सुवेदीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।