४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ

हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई बलात्कार प्रयास गर्ने लेकाम गाउँपालिका–२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत २९ गते सर्केगाड–३ उनापानीगाउँ नजिकै स्याउला लिन गएकी ४६ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा साउदलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए । “पीडित महिला घर नजिकैको जङ्गलमा स्याउला लिन गएको समयमा जबर्जस्ती गर्न खोजेको भन्दै २०७७ चैत ३० गते पीडि

सम्बन्धित सामग्री

लुटपाट गरी सामूहिक बलात्कार प्रयासको आरोपमा तीन युवक पक्राउ

तुलसीपुरमा एक महिलालाई लुटपाट गरी सामूहिक बलात्कार प्रयास गरेको आरोपमा तीन युवक पक्राउ परेका छन् ।

८ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने पक्राउ

बलात्कार प्रयास गरेको आरोपमा खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका २६ वर्षीय युवक पक्राउ परेका छन् । गत जेठ ११ गते विद्यालय गइरहेकी ८ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्ने ती युवकलाई घरबाटै पक्राउ परेका हुन् ।

विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कार प्रयास गरेकाे आराेपमा युवक पक्राउ

खोटाङमा विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कारको प्रयास गरेकाे आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालय जाँदै गरेकी आठ वर्षकी बालिकालाई बलात्कारको प्रयास गरेकाे आराेप लागेका खोटेहाङ गाउँपालिका– ७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई ११ जेठ बिहान करिब ९.३० बजे बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएपछि फरार भएका प्रधानलाई आइतबार बिहान ४.३० बजेतिर लुकिछिपी हिँडिरहेको बेला खोटाङ बजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ

विद्यालय प्रांगणमा खेलिरहेकी ९ वर्षीया बालिकामाथि बलात्कार प्रयास

वीरगञ्ज - पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ३ महेन्द्रनगरकी ९ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महेन्द्रनगरका १८ वर्षीय अरविन्द मुखिया रहेका छन् । गत बुधबार गाँउकै विद्यालयको प्राङगणमा खेलिरहेका बेला ती बालिकालाई युवकले बलात्कार प्रयास गरेको पीडित बालिकाका …

बलात्कार प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, एक युवक पक्राउ

काठमाडौं । युट्युबमा भाइरल महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्दाजी २१ वर्षीय सुरेश तिम्सिना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिम्सिनाले सुरुमा बलात्कार प्रयास गरेका थिए । तर सुब्बाले प्रतिकार गरेपछि उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सुरुमा घाँटी थिचेर ज्यान लिएपछि चिन्न […] The post बलात्कार प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, एक युवक पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

किशोरीलाई बलात्कार प्रयास गर्ने युवक पक्राउ

राँझा । विद्यालयबाट घर फर्किँदै गरेकी १६ वर्षीय किशोरीलाई बलात्कार प्रयास असफल भएपछि कुटपिट गर्ने युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । बलात्कार प्रयास गर्दा किशोरीले नमानेपछि मराणाशन्न हुनेगरी कुटपिट गरेर फरार भएका नेपालगञ्ज उपमहानगरपालिका– ४ निवासी २० वर्षीय युवक जुनैद हल्वाइलाई प्रहरीले भारतबाट पक्राउ गरेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।उनका अनुसार नेपालगञ्जस्थित एक सामुदायिक विद्यालयमा कक्षा ९ मा पढ्ने किशोरीलाई हल्वाइले गत माघ १६ गते विद्यालयबाट फर्किर

नुवाकोटको तारकेश्वरबाट बलात्कार प्रयास आरोपमा १ जना पक्राउ, २ फरार

नुवाकोटको तारकेश्वरबाट बलात्कार प्रयास आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको बेनीघाट घर भएका १६ वर्षीय युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । यस्तै प्रहरीले दुई जना फरार रहेको भन्दै उनीहरुको खोजीकार्य भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तारकेश्वर गाउँ...

४५ वर्षीयालाई बलात्कार प्रयास आरोपमा २४ वर्षीय पक्राउ

दाङ : प्रहरीले  एक महिलालाई बलात्कार गर्न खोजेको आरोपमा एक युवक पक्राउ गरेको छ। पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका ५ सलौराका २४ वर्षीय हेमराज केसी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। केसीले आइतबार राति करिब ९ बजेतिर सोही ठाउँकी ४५ वर्षीया महिलालाई  घर नजिकै बलात्कार प्रयास गरेका थिए।...