तस्वीर : बाग्मती सिंचाईको मूख्य बाँधस्थल

रौतहट र सर्लाहीको सिमामा पर्ने बाग्मती नदी । पुष्ठभुमिमा बाग्मती सिंचाइ आयोजनाको मूख्य बाँधस्थल । उक्त नदीको पानीबाट रौतहट तथा सर्लाही जिल्लामा सिंचाई सुविधा हुने गरेको छ । तस्वीर : दिपेश पौडेल / आर्थिक अभियान दैनिक