आज देशभर बदली तथा चट्याङ हवाहुरी र असिनाको संम्भावना

आज देशभर समन्य बदली रही देशका केही स्थानमा मेघ गर्जन सहित चट्याङ, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ । महाशाखाले हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । त्यस्तै आइतबार देशको पुर्वी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी पहाडी भू-भागका एकरदुई स्थानमा र पश्चिमी पहाडी भू(भागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित सामग्री

आज केही प्रदेशमा चट्याङ सहित भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभरको मौसममा सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ। […]

चट्याङ लागेर सुदूरपश्चिममा आज ४ जनाको मृत्यु, एक घाइते

काठमाडौं, असार १४। मंगलबार विहान वर्षासहित चट्याङ पर्दा सुदूरपश्चिमका ४ जनाले ज्यान गुमाएका छन्। कञ्चनपुरका ३ र कैलालीका १ जनाको मृत्यु भएको हो। कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ। खेतमा काम गरिरहेका उनको बिहान चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीले जनाएको छ। यस्तै पुनर्वासकै […]

चट्याङ लागेर कञ्चनपुरका दुई किसानको मृत्यु

कञ्चनपुरमा आज बिहान चट्याङ लागेर दुई जना किसानको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका(६ त्रिभुवन बस्तीका ४० वर्षीय देवेन्द्र श्रेष्ठ र भीमदत्त नगरपालिका ८ तिलाचौरकी २५ वर्षीया शारदा...

चट्याङ लागेर दुईको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

रौतहटमा चट्याङ लागेर युवकको मृत्यु

रौतहटमा वर्षासँगै आज बिहान चट्याङ लागेर एकजना युवकको मृत्यु भएको छ ।  परोहा नगरपालिका २ जिंगडवा वेलबिछुवा वस्ने  वर्ष ३५ को शेख जमसैदको चट्याङ लागेर मृत्यु भएको हो । आज बिहान ७ बजे जमसैद आफ्नो घर भन्दा बाहिर बसेकोमा अचानक चट्याङ लागि घाइते भएकामा स्थानीय शिदर्शन हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको  रौतहटका प्रहरी प्रमुख एसपी सिद्दी बिक्रम शाहले जानकारी दिए ।

स्याङ्जामा चट्याङ लागेर युवकको मृत्यु

स्याङ्जा । अर्जुन चौपारी गाउँपालिका २ मा आज बिहान चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने पूर्ण बहादुर गुरुङको छोरा १५ वर्षीय रोहित गुरुङ रहेका छन् । आफ्नै घरभित्र सुतिरहेको अवस्थामा आज चट्याङ लागेर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी […]

चट्याङ लागेर बालकको मृत्यु

बागलुङ। आज अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ। बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए।

चट्याङ लागेर बालकको मृत्यु

आज अपराह्न परेको चट्याङ लागेर  बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको  ज्यान गएको छ । बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको  गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए ।

चट्याङ लागेर एक बालकको मृत्यु

गलकोट । आज अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ । बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए ।

चारवटा प्रदेशमा आज पनि हावाहुरीसहित असिना र चट्याङ पर्ने, सतर्क रहन अनुरोध

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावाहुरीसहित असिना-पानी र चट्याङ पर्ने जनाएको छ। “हाल देशको गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा गराउने बादल विकसित भइरहेकोले सतर्कता अपनाउन हुने अनुरोध छ,” महाशशाखाले भनेको छ।