१ भदौ, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले आफ्नो सय दिने कार्यकालमा दुर्गम क्षेत्रमा ४२ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्धार गरिएको उपलब्धी सार्वजनिक गरेका छन् । जोखिममा परेका ४३० जना बालबालिकालाई उद्धारको कार्य मन्त्रीको सय दिने कार्यमा भएको मन्त्रालयले जनाएको छ । मन्त्री आचार्यले पद वहाली पछिको […]