पत्रकार महासंघको अध्यक्षप्रति प्रश्न उठाउँदै केन्द्रीय सदस्यले गरे बैठक बहिस्कार

३० पुस, काठमाडौं । नेपाल पत्रकार महासंघका १७ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष विपुल पोखरेलको नैतिकतामा प्रश्न उठाउँदै केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । केन्द्रीय सदस्यहरु बैठक कक्षबाट बाहिरिएपछि महासंघको केन्द्रीय समिति बैठक औपचारिक रुपमा सुरु हुन सकेको छैन । सहमतिको प्रयासमा अहिले पदाधिकारीहरुको बैठक बसिरहेको छ । कपिलवस्तुको तिलौराकोटमा महासंघको केन्द्रीय समिति बैठक आयोजना […]

सम्बन्धित सामग्री

पत्रकार महासंघको बैठक १७ जना केन्द्रीय सदस्यद्धारा बहिस्कार

काठमाडौं, ३० पुस । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरुले केन्द्रीय समितिको बेठक बहिस्कार गरेका छन् । कपिलवस्तुको तिलौराकोटमा आयोजना गरिएको बैठकमा अध्यक्ष विपुल पोखरलेको नैतिकतामाथि प्रश्न उठाउँदै १७ जना केन्द्रीय सदस्यहरुले बैठक बहिस्कार गरेका हुन् । केन्द्रीय सदस्यहरु बैठक कक्षबाट बाहिरीएपछि केन्द्रीय समितिको बैठक औपचारिक रुपमा सुरु हुन सकेको छैन् । सहमतिको प्रयास भइरहेको बताइएको […]