पत्रकार महासंघको बैठक १७ जना केन्द्रीय सदस्यद्धारा बहिस्कार

काठमाडौं, ३० पुस । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरुले केन्द्रीय समितिको बेठक बहिस्कार गरेका छन् । कपिलवस्तुको तिलौराकोटमा आयोजना गरिएको बैठकमा अध्यक्ष विपुल पोखरलेको नैतिकतामाथि प्रश्न उठाउँदै १७ जना केन्द्रीय सदस्यहरुले बैठक बहिस्कार गरेका हुन् । केन्द्रीय सदस्यहरु बैठक कक्षबाट बाहिरीएपछि केन्द्रीय समितिको बैठक औपचारिक रुपमा सुरु हुन सकेको छैन् । सहमतिको प्रयास भइरहेको बताइएको […]