काठमाडौं : पछिल्लो २४ घन्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार ५८२ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना संक्रमण देखिएको हो।
आरटी-पीसीआर परिक्षणबाट २ हजार २०५ र एन्टीजेन परीक्षणबाट १ हजार ४३२ जनामा कोरोना संक्रमण देखिएको हो। परीक्षण गरिएका नमुना मध्ये ३१.४० प्रतिशतमा कोरोना…