सडक भासिएपछि सिद्धार्थ राजमार्ग ठप्प

पाल्पा । अविरल बर्षासंगै आएको पहिरोले सडक बगाउदा सिद्धार्थ राजमार्ग ठप्प भएको छ । बुटवल तानसेन खण्डको तिनाउ गाउँपालिका—५ हिउँदेखोलामा सडक बगाउने गरी पहिरो खसेपछि राजमार्ग बन्द भएको हो । विहिबार दिउसो सडक भाँसिएपछि माथीबाट पुरेर साँझ साढे ६ बजेतिर एकतर्फी सडक सञ्चालन गरिएको थियो । ठूला सवारी सधानसमेत सञ्चालन गर्न मिल्ने गरी सडकको माथिल्लो […] The post सडक भासिएपछि सिद्धार्थ राजमार्ग ठप्प appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

सिद्धार्थ राजमार्ग र कालिगण्डकी करिडोर जोड्ने सडक कालोपत्रे

पर्वत– सिद्धार्थ राजमार्ग र कालिगण्डकी करिडोर जोड्ने शाखा सडकको रूपमा रहेको स्याङ्जाको वालिङदेखि पर्वतको विहादी गाउँपालिका–२ बर्राचौरको खहरेखोलासम्म सडक कालोपत्रे सम्पन्न भएको छ । वालिङ–हुवास–वहाकी–खहरे सडकअन्तर्गत बाँकी रहेको वहाकी–खहरे सडक खण्ड कालोपत्रे सम्पन्न भएसँगै पर्वत खण्डमा पर्ने चिसापानीदेखि कालिगण्डकी करिडोर जोडिने खहरेखोलासम्मको १३ किलोमिटर भाग सकिएको हो । स्याङ्जा खण्डमा पर्ने वालिङदेखि चिसापानीसम्मको १६ किलोमिटर […]

सुक्खा पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउमा सडक बन्द

काठमाण्डाै - सुक्खा पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ–५, चर्चरे सडक खण्ड ठप्प भएको छ । बिहान साढे ५ बजेतिर खसेको पहिरोका कारण गाडीको आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक एसपी हेरम्ब शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ । सडक बन्द हुँदा पाल्पा–बुटवल आवतजावत गर्ने गाडी र यात्रु रोकिएका छन् । यस्तै, काठमाण्डौसँग मुख्य नाका जोडिएको धादिङ धार्केमा एकतर्फी नै गाडी चलिरहेको छ । सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । गएको सोमवार दिउँ...

सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा- पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा आज बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो आज बिहान सवा ४ बजे खसेको थियो । पहिरो हटाई सडक खुलाउन सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ । पहिरो पन्छाउन एउटा डोजर प्रयोग गरिएको छ ।

सिद्धार्थ राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड आज बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो ।स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा ढुङ्गासहितको पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । ठूलो चट्टानसहितको पहिरो झरेकाले पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउन पहल भइरहे पनि समय लाग्ने प्रवक्ता अधिकारीले बताए ।पहिरो हटाउनका लागि पुतलीबजार न

२४ घण्टादेखि बन्द सिद्धार्थ राजमार्ग खुल्न अझै समय लाग्ने

पाल्पा, भदौं १४ । सिद्धार्थ राजमार्ग २४ घण्टामा पनि खुल्न सकेको छैन । सिद्धार्थ राजमार्ग अन्तर्गतको तानसेन–८, डुम्रेको पहिरो हटाउन नसक्दा सिद्धार्थ राजमार्ग आइतबार बिहानैदेखि अबरुद्ध बनेको हो । पहिराले अबरुद्ध सडक खुलाउने प्रयास भएपनि सफल हुन सकेको छैन । सिद्धार्थ राजमार्गको ठाउँ–ठाउँमा गएको पहिरो हटाएपनि डुमे्रमा गएको पहिरो ठूलो भएका कारण हटाउन अझैँ केही […]

पहिराेले अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेन

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका राम्दिमा गएको पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग सडक अझै खुल्न सकेको छैन । लगातार बर्षाका कारण बाटो खुलाउन समस्या भएको हो । राजमार्ग अवरुद्ध हुदा स्याङ्जा तर्फ सानाठूला सवारीसाधन गरि ९० र पाल्पा तर्फ ६० सानाठूला सवारीसाधन अलपत्र परेका छन् । राजमार्ग भन्दा करिव ५० मिटर माथिबाट आएको ठुलो चट्टानसहितको […]

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

वालिङ । अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ गौतमडाँडास्थित सडकभन्दा माथिबाट आएको पहिराका कारण सिद्धार्थ राजमार्गको स्याङ्जा–पोखरा सडकखण्ड आज दिउँसो सवा दुई बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए । पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउनका लागि सडक विभाग […]

एकतर्फी खुल्यो सिद्धार्थ राजमार्ग

पाल्पा : सिद्धार्थ राजमार्ग खुलेको छ। पाल्पास्थित सिद्धार्थ राजमार्ग ३ दिनदेखि पहिरोले बन्द थियो। बिहीबार दिउँसो करिब ३ बजेदेखि राजमार्ग एकतर्फी सुचारु भएको हो। सडक एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।बिहानदेखिको निरन्तर प्रयासपछि सुचारु भएको हो। राजमार्ग सुचारु भएपछि तीन दिनदेखि रोकिएका सवारी साधन गन्तव्यतर्फ जान पाएका छन्। स्काभेटरको सहायताले पहिरो पन्छाउने काम गरिएको थियो।लगतार चार दिनसम्म परेको अविरल वर्षासँगै झरेका पह

तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आज दिउँसो ३ बजेपछि  खुलेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै खसेको पहिरो सडक कार्यालयको डोजरले हटाएपछि एकतर्फी रुपमा खुलेको हो । सडक एकतर्फी रुपमा सूचारु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेले रातोपाटीलाई जानकारी दिए ।तीन दिनदेखि रोकिएका सवारी साधन अहिले आ–आफ्नो  गन्तव्यतर्फ लागेका छन् । यता मंगलबार मध्यान्हदेखि महेन्द्र

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं। पहिरोका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ। आज बिहान ६ बजेदेखि स्याङजाको फेदीखोला गाउँपालिकामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरुपमा बन्द भएको थियो। अवरुद्ध भएको ५ घन्टापछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको हो। सडकभन्दा माथिबाट चट्टानसहित झरेको पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध बन्न पुगेको थियो।