प्रधानमन्त्री कार्यालयमा झुटो ‘प्रतिवेन’ बुझाएपछि ?

प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिँदा काम पुरा हुन त परै जाहोस् सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिवेदन बुझाएका छन् । यो खबर शवहरि घिमिरेले आजको नागरिकमा लेखेका छन्। प्रधामन्त्री कार्यलयका सचिव चन्द्र घिमिरेले खाल्डा पुर्ने जिम्मा पाएका धेरैजो निकायले झुटो प्रतिवेदन पठाएका बताए । ‘कतिपय प्रतिवेदन हेर्दा विश्वास नलागेर हामीले स्थलगत…

सम्बन्धित सामग्री

झुटो उजुरी दिनेलाई कारबाही गर्न माग

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा झुटो उजुरी दिनेलाई कारबाही गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जना पक्राउ

काठमाडौं । झुटो विवरण दिई नागरिकता लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–५ का चेतन गजमेर र भुवनसिंह गजमेर पक्राउ परेको प्रहरीले जनाएको छ । चेतनले भुवनसिंहलाई आफ्नो बाबु भनी पशुपतिनगर सीमा प्रशासन कार्यालयमा अनुसूचीसहितको सिफारिस पेस गरेका थिए । प्रशासनले गरेको स्थलगत सर्जमिनमा भुवनसिंह चेतनको बाबु नभएको खुलेपछि उनीहरू दुवै […]

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने अमिर खान पक्राउ परेका छन् । सन्ताउन वर्षीय नगरकोटी दम्पतीले २२ वर्षीय खानलाई आफ्नो छोरा रोशनी नगरकोटी हो भनी वडा कार्यालयमा झुटो विवरण दिई जन्मदर्ता प्रमाणपत्र बनाएको …

दोहोरो नागरिकतासम्बन्धी ७८ फाइल  पर्सा प्रहरी कार्यालयमा

जिल्ला प्रशासन कार्यालय पर्साले अवैध तरिकाले दोहोरो नेपाली नागरिकता लिएका ७८ जनाको फाइल अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । विभिन्न समयमा झुटो विवरण पेस गरी दोहोरो नेपाली नागरिकताको प्रमाणपत्र...

झुटो विवरण पेस गरेर नागरिकता लिएको खुलासा, पाँचजना पक्राउ

सिन्धुलीका एक व्यक्तिले झुटो विवरण पेस गरेर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट नागरिकता लिएको तथ्य बाहिर आएको छ ।२०४८ सालमा सिन्धुलीमा जन्मेका सरोज तामाङले सोताङ–४ वडा कार्यालयमा जन्म दर्ता गराई स्थानीय शुक्र तामाङलाई दाइ भन्ने सनाखत गरी झुटो विवरण पेस गरेको खुल्न आएको हो । स्रोतका अनुसार गत साउन २० मा सोताङ गाउँपालिका–४ मा जन्म दर्ता […]

अख्तियारमा झुटा उजुरीका चाङ, प्रायः दुःख दिने नियत

हेटौंडा : अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडास्थित कार्यालयमा अनियमितता र भ्रष्टाचारविरुद्ध झुटो उजुरीको चाङ लागेको छ। गत आर्थिक वर्ष ०७७/०७८ मा कार्यालयमा कुल ९ सय २९ वटा भ्रष्टाचार तथा अनियमितताको उजुरी परेको थियो। जसमध्ये पाँच सय १६ वटा फर्स्योट भइसकेका छन्।फर्स्योट भएका उजुरीमा दुई वटाको स्ट्रिङ अपरेसन भएको छ भने बाँकी पाँच सय १४ वटा झुटा ठहरिएका छन्। कोही सार्वजनिक पद धारण गरेको व्यक्तिसँग केही असमझदारी भए उसलाई दुःख दिने नियतले उजुरी दिने गरेको पाइएको हो।व्यक्तिगत असमझदारीको

लुटिएको भनेर प्रहरीलाई झुटो खवर गर्ने एक युवक पक्राउ

आफू लुटिएको भनेर प्रहरीलाई झुटो खवर गर्ने एक युवकलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीय हुकुम पुन मगरले झुटो कुरा गरेर प्रहरीलाई झुक्याउन खोजेपछि पक्राउ परेका हुन् ।मगरले पुस २६ गते राति साढे ९ बजेतिर आफैं जिल्ला प्रहरी कार्यालयमा पुगेर आफुलाई घोराहीको शहिद गेटमा युवा...

प्रधानमन्त्री कार्यालयमा 'झुटो प्रतिवेदन'

प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिदा काम पुरा हुन त परै जाओस्, सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिवेदन बुझाएका छन्। प्रधानमन्त्री कार्यलयका सचिव चन्द्र घिमिरेले 'खाल्डा पुर्ने जिम्मा पाएका धेरैजसो निकायले झुटो रिपोर्ट पठाएको' बताए।

काठमाडौंका खाल्डाखुल्डीबारे प्रधानमन्त्री कार्यालयमा खुलेआम ‘झुटो प्रतिवेदन’

काठमाडौं । प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिदा काम पुरा हुन त परै जाओस्, सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिवेदन बुझाएका छन् ।

खाल्डा पुर्नु त परै जाओस्, उल्टै प्रधानमन्त्री कार्यालयमा झुटो प्रतिवेदन !

काठमाडौं : प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिँदा काम पूरा हुन त परै जाओस्, सरोकारवाला निकायले उल्टै झुटो प्रतिवेदन बुझाएका छन्। प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले 'खाल्डा पुर्ने जिम्मा पाएका धेरैजसो निकायले झुटो प्रतिवेदन पठाएको' बताए। 'कतिपय प्रतिवेदन हेर्दा विश्वास न...