पाकिस्तानमा जीवनदायी औषधिको अभाव

काठमाडौँ- पाकिस्तानमा जीवनदायी औषधिको अभाव देखिएको छ । पाकिस्तानको कराँचीमा रहेका औषधि पसलहरुमा मधुमेहका रोगीका लागि अत्यावश्यक इन्सुलिनलगायतका जीवनदायी औषधिको अभाव रहेको पाकिस्तानबाट प्रकाशित हुने डेली एक्सप्रेस अखबारले उल्लेख गरेको छ । पाकिस्तानमा विदेशबाट आयात गरिने औषधिको चरम अभाव रहेको बताइएको छ । यसबाहेक स्वदेशमै औषधि उत्पादन गर्ने कम्पनीहरुले पनि मूल्य बढाउनका लागि उत्पादन बन्द […]

सम्बन्धित सामग्री

श्रीलङ्कामा एक सयभन्दा धेरै प्रकारका औषधिको अभाव

श्रीलङ्कामा एक सयभन्दा धेरै प्रकारका औषधिको अभाव भएको छ । त्यहाँका सरकारी अस्पतालमा प्रयोग हुने एक सयभन्दा धेरै प्रकारका औषधिको अभाव भएको हिजोको संसदमा स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले जानकारी गराउनुभएको छ । सरकारी अस्पतालमा १ हजार ३ सय ४७ प्रकारका औषधि प्रयोग हुँदै आएको र त्यसमध्ये १ सय १२ प्रकारका औषधिको अभाव रहेको मन्त्री रामबुकवेलाको भनाइ छ । श्रीलङ्का सरकारले औषधि आयातमा वार्षिक ५० अर्ब रुपैयाँ (१५ करोड ५० लाख अमेरिकी डलर) खर्च गर्दै आएको छ। स्वास्थ्य मन्त्रालयको आग्रहपछि अर्थ मन्त्रालयले थप ४० अर्...

श्रीलङ्कामा एक सयभन्दा बढी औषधिको अभाव

श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने १०० भन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसद्मा बताएका छन्।...

मकवानपुर जिल्ला आयुर्वेद अस्पतालमा औषधिको अभाव

वाग्मती । बाग्मती प्रदेशअन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधिको अभाव भएको छ । मकवानपुरको हेटौँडामा रहेको उक्त केन्द्रमा औषधि अभावका कारण उपचार गराउन आउनेको सङ्ख्यामा कमी आएको छ । आयुर्वेदिक औषधिबाट कुनै पनि ‘साइड इफेक्ट’ नहुने भएकाले बिरामीको सङ्ख्या बढ्ने गरेकामा अहिले औषधिको अभाबमा रित्तै फर्किने गरेका छन् । विभिन्न रोगका करिब २३ प्रकारका […]

स्वदेशमा उत्पादन हुने कुनै पनि औषधिको अभाव छैन : सङ्घ

काठमाण्डाै - नेपाल औषधि उत्पादक सङ्घले स्वदेशमा उत्पादन हुने कुनै पनि औषधिको अभाव नरहेको जनाएको छ  । पारा सिटामोल लगायत नेपालमै उत्पादन हुने औषधिको अभाव भएको गलत हल्ला फैलाइएको भन्दै सङ्घले विज्ञप्ति निकालेर सबै औषधि पर्याप्त उत्पादन भइरहेको र मौज्दात पनि पर्याप्त मात्रामा रहेको स्पष्ट पारेको छ । नाकाबन्दी, भूकम्प कोरोना महामारी लगायतका सङ्कटग्रस्त समयमा र कच्चापदार्थको मूल्यमा तीन गुणा बढ्दा पनि उत्पादन नरोकेको र १५ वर्ष पहिलेकै मूल्यमा औषधि उपलब्ध गराइरहेको सङ्घले जनाएको छ । अहिले औषधिको माग धेरै भएक...

सिटामोललगायतका औषधिको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर देउवाले बजारमा सिटामोललगायतका औषधिको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्न निर्देशन दिएका हुन्।

सिटामोल लगायतका औषधिको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोल लगायतका औषधिको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्ने गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन्।  आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँड...

सिटामोल लगायत अत्यावश्यक औषधिको अभाव छैन–स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा पारासिटामोल (सिटामोल) लगायत कुनै पनि अत्यावश्यकीय औषधिको अभाव नभएको जनाएको छ।

एचआइभी सङ्क्रमित बच्चालाई औषधिको अभाव

जिल्लामा रहेका एचआइभी सङ्क्रमित नवजात शिशुका लागि आवश्यक औषधिको अभाव भएको छ । यहाँको एड्स हेल्थ केयर फाउण्डेसनमा विगत छ महिनादेखि सङ्क्रमित आमाबाट जन्मिएका नवजात शिशुका लागि आवश्यक पर्ने औषधिको अभाव भएको हो ।फाउण्डेसनले विगत छ महिनादेखि औषधिको अभाव भएको जनाएको छ । भरतपुर अस्पतालमा सञ्चालन हुँदै आएको एण्टी रेक्ट्रो भाइरल थेरापी क्लिनिक (एआरटी)का सम्पर्क व्यक्ति तथा बालरोग विशेषज्ञ डा युवानिधि बसौलाका अनुसार क्लिनिकमा अहिले नवजात शिशुका लागि आवश्यक पर्ने ‘जिडोभुटीन’ नामक औषधिको अभाव भए

सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव

डाेटी - बाढी पहिरोका कारण ठाउँ ठाउँमा सडक बन्द हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव हुन थालेको छ । औषधिको अभाव हुँदा अतिआवश्यक  उपचार सेवासमेत प्रभावित हुन थालेको छ । एक हप्ता अगाडिको बाढीपहिराेले राजमार्ग तथा ठाउँठाउँका सडक बन्द हुँदा बझाङ, बाजुरा, बैतडी र अछाम लगायत जिल्लामा औषधिको अभाव हुन थालेको हो ।  सडक बन्द हुँदा एक हप्तासम्म निकै सास्ती भोगेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयो ।  उहाँकाअनुसार गएको १ गते...

नेपालमा सिटामोलसहित यी २२ प्रकारका औषधिको अभाव

बजारमा अहिले सिटामोल (प्यारासिटामोल)सहित २२ प्रकारका औषधिको अभाव रहेको औषधि व्यवसायी संघको झापा जिल्ला शाखाका अध्यक्ष गौतम गुप्ताले जानकारी दिएका छन्।