याक एण्ड यति होटलमा कतारी नागरिक मृत फेला

होटलको १४२ कोठा नम्बरमा ४३ वर्षीय कतारी नागरिक अब्दुल नासिरको शव फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले सेतोपाटीलाई जानकारी दिए।

सम्बन्धित सामग्री

होटल याक एण्ड यतिमा विदेशी नागरिक मृत फेला

राजधानीको दरबारमार्गस्थित पाँच तारे हाटल याक एण्ड यतिमा विदेशी नागरिक मृतावस्थामा भेटिएका छन् । मृतकमा कतारी नागरिक छन् ।  महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बुधबार उनी मृतावस्थामा भेटिएको भन्दै यसबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

याक एण्ड यतीमा कतारी नागरिक मृत फेला

काठमाडौँ - दरबारमार्गमा रहेको होटल याक एण्ड यतीमा विदेशी नागरिक मृत फेला परेका छन् । होटलको एक कोठामा विदेशी नागरिकको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।  उनी कतारी नागरिक हुन सक्ने भए पनि निश्चित हुन् नसकेको उनले बताए । खबर आएपछि डीएसपी रामेश्वर पौडेलको नेतृत्…

याक एण्ड यतीमा कतारी नागरिक मृत फेला

काठमाडौँ - दरबारमार्गमा रहेको होटल याक एण्ड यतीमा विदेशी नागरिक मृत फेला परेका छन् । होटलको एक कोठामा विदेशी नागरिकको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।  उनी कतारी नागरिक हुन सक्ने भए पनि निश्चित हुन् नसकेको उनले बताए । खबर आएपछि डीएसपी रामेश्वर पौडेलको नेतृत्…

होटेल याक एण्ड यतिमा एक विदेशी नागरिक मृत अवस्थामा फेला

काठमाडौं : दरबारमार्गस्थित होटेल याक एण्ड यतिमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्। होटेलमा कतारका नागरिकको शव फेला पारेको हो। घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान शुरु गरिसकेको छ। केही दिनअघि ठमेलमा जर्मन नागरिक पनि होटेलको कोठामा मृत फेला परेका थिए।

याक एण्ड यति होटलमा कतारका नागरिक मृत फेला

काठमाडौंको दरबारमार्ग स्थित याक एण्ड यति होटलमा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । कतारका नागरिक मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

होटल याक एण्ड यतिमा जर्मन नागरिक मृत फेला

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा जर्मन नागरिक मृत अवस्थामा भेटिएका छन् । ७४ वर्षीय हेनरिज इदीहाड होटलको कोठा नम्बर ३३६ मा मृत अवस्थामा भेटिएको दरबारमार्ग प्रहरीका डिएसपी तिलक भारतीले बताए। ३ दिनदेखि उनी त्यहाँ बस्दै आएका थिए। उच्च रक्तचापका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको डिएसपी भारतीले…

होटल याक एण्ड यतिको कोठामा जर्मन नागरिक मृत फेला :: Pahilopost.com

काठमाडौं :  दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ७७ वर्षिय जर्मन नागरिक मृत फेला गरेका छन्।  होटलको ३३६ नम्बर कोठामा आज विहान उनी मृत फेला परेका महानगरीय प्रहरी बृत दरबारमार्गका प्रमुख डिएसपी तिलक भारतीले जानकारी दिए। ‘आज विहान मृत्यु भएको देखियो, हामीले सम्वन्धित दूतावासमा खबर गरेका छौं।’ उनको हृदयघातका कारण मृत्यु