होटल याक एण्ड यतिमा जर्मन नागरिक मृत फेला

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा जर्मन नागरिक मृत अवस्थामा भेटिएका छन् । ७४ वर्षीय हेनरिज इदीहाड होटलको कोठा नम्बर ३३६ मा मृत अवस्थामा भेटिएको दरबारमार्ग प्रहरीका डिएसपी तिलक भारतीले बताए। ३ दिनदेखि उनी त्यहाँ बस्दै आएका थिए। उच्च रक्तचापका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको डिएसपी भारतीले…

सम्बन्धित सामग्री

होटल याक एण्ड यतिको कोठामा जर्मन नागरिक मृत फेला :: Pahilopost.com

काठमाडौं :  दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ७७ वर्षिय जर्मन नागरिक मृत फेला गरेका छन्।  होटलको ३३६ नम्बर कोठामा आज विहान उनी मृत फेला परेका महानगरीय प्रहरी बृत दरबारमार्गका प्रमुख डिएसपी तिलक भारतीले जानकारी दिए। ‘आज विहान मृत्यु भएको देखियो, हामीले सम्वन्धित दूतावासमा खबर गरेका छौं।’ उनको हृदयघातका कारण मृत्यु