ढाकाकुमार श्रेष्ठ सांसद नरहेको रास्वपाको पत्र संसद् सचिवालयमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको जानकारी संघीय संसद् सचिवालयलाई दिएको छ । रास्वपा संसदीय दलका नेता डोलप्रसाद अर्यालले संघीय संसद् सचिवालयाई महासचिवलाई लेखेको पत्र बिहीबार दर्ता गराएका हुन् ।

सम्बन्धित सामग्री

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

काठमाडौँ -  पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागूऔषध बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए । लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसल दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए ।&nbs...

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

काठमाडौँ -  पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागूऔषध बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए । लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसल दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए ।&nbs...

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागूऔषध बिक्री गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

लागूऔषध कारोबार आरोपमा रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन्। उनलाई लागू औषध बिक्री गरेको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो।

रास्वपाकी बिन्दबासिनी कंसाकारले आज सांसद्को सपथ लिँदै

समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा परेपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो। श्रेष्ठको ठाउँमा कंसाकार सांसद बनेकी हुन्।...

इदम् भ्रष्टम्, उदम् भ्रष्टम्

निरन्तरका घटनाले प्रष्ट पारिसकेको छ– पदहरू यहाँ बिक्रीमा छन्। सबै भन्दा पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीचको टेलिफोन संवादले यसलाई पुष्टि गरेको छ।...

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बन

पार्टीले अहिले केहि बेरमा अधिकारिक धारणा सार्वजनिक गर्न लागेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।...

राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश संयोजकमा डा. डीके (ढाकाकुमार) श्रेष्ठ

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश संयोजकमा डा. डीके (ढाकाकुमार) श्रेष्ठ मनोनित भएका छन् ।