गरिमा विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाग्री हस्तान्तरण

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिमा विकास बैंकले काठमाडौं र स्याङ्जामा सहयोग गरेको छ । काठमाडौंको माछापोखरी शाखाको समन्वयमा बसन्तनगरस्थित तारकेश्वर धाममा क्रियापुत्री घर कम्पाउन्डमा आवश्यक ३० थान डस्टबिन सहयोग भएको छ । सो डस्टबिन तारकेश्वर धाम समितिलाई हस्तान्तरण गरिएको हो ।  त्यस्तै, स्याङ्जाको वालिङ शाखाको समन्वयमा वालिङ्ग बहुमुखी क्याम्पसलाई  बैंकका पूर्व अध्यक्ष दिलिप प्रताप खाँडबाट २० थान स्टान्ड फ्यान हस्तान्तरण गरिएको छ ।हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार

सम्बन्धित सामग्री

हिमालयन बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्य

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले बैंकको ३०औं वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुच्छ्रे गाउँपालिका–०१ स्थित माछापुच्छ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय, कमलादीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । डा. सन्यम बजिमय र उनको टोलीको नेत्रित्व, नेत्रधाम फाउण्डसनको सहकार्य तथा […]

महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । यस बैंकको तुल्सिपुर शाखाद्वारा बेलझुन्डी दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरिएको छ […]

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं, १६ मंसिर। महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । यस बैंकको थापाथली शाखाद्वारा त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुको लागि ब्रेल पुस्तक तयार गर्न १८७५ थान ब्रेल पेपर हस्तान्तरण गरेको हो। दृष्टिविहिन भएकाहरुको संरक्षण गदैं उनीहरुको स्वास्थ्य र शिक्षमा समेत सहयोग प्रदान गर्ने […]

महालक्ष्मी बैंकले गर्यो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरिएको छ। विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस बैंकले देशभरका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो। यस बैंकको कमाने शाखाद्वारा मकवानपुर जिल्लाको पुरानो अस्पताल, हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरिएको छ। हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीहरुलाई सहजताहोस् भन्ने उद्देश्यले बैंकले उक

हिमालय एअरलाइन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदन सार्वजनिक

हिमालय एअरलाइन्सले सन् २०२०–२०२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व पहलहरूको विवरण सार्वजनिक गरेको छ ।  एअरलाइन्सले महामारीका वर्षहरूमा आपूmले निभाएका संस्थागत सामाजिक उत्तरदायित्त्वहरूको प्रतिवेदन जारी गरेको हो । हिमालय एअरलायन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दली र एअरलाइन्सका मेन्टिनेन्स एण्ड इन्जिनियरिङ विभागीय प्रमुख राजेश प्रसाद श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गरे ।  प्रतिवेदन विमोचनमा दलीले भनिन्, ‘कोरोना संक्रमणको महामारीले विश्वभरका मानि

हिमालय एअरलाइन्स्द्वारा संस्थागत सामाजिक उत्तरदायित्व प्रतिवेदन सार्वजनिक

सन् २०२०–२०२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व पहलहरूको रूपरेखा प्रस्तुत गर्दै, एअरलाइन्स्ले यही श्रावण १८ गते काठमाडौंस्थित होटल याडिसनमा आयोजित पत्रकार सम्मेलनमा महामारीका वर्षहरूमा आफूले निभाएका संस्थागत सामाजिक उत्तरदायित्वहरूको प्र...

मुक्तिनाथ विकास बैंकको विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्था, व्यक्तिलाई सहयोग गर्दै आएको छ ।बैंकले हालसालै विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यहरुको आयोजना तथा सोही कार्यक्रम सम्पन्न गर्न सहयोग गरेको छ । बैंकले फाइनान्सीयल लिट्रेसी कार्यक्रम पनि आयोजना गरेको छ । यसैगरी, बैंकले तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्यानिटाइजर जस्ता सामग्रीहरु वितरण गरेको छ ।यससँगै, ट्राफिक […]

बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व न्यून

बारा-प्रत्येक वर्ष बाढी, डुबान, शितलहरको जोखिममा पर्ने र अति विपन्नहरुको बसोबास रहेको प्रदेश–२ मा अधिकांश बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व बहन नगरे पछि मुनाफा केन्द्रित बन्दै गएको आरोप लाग्न थालेको छ । नियमन निकायको कमजोर उपस्थिति र मुलुककै आर्थिकद्वार रहेको यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले कमजोर उतरदायित्वप्रति आरोप सुरु भएको हो ।प्रत्येक वर्ष […]