हुम्लाका ४३ वडामा माओवादी केन्द्रको नेतृत्व चयन

सिमकोट । ४४ वडा रहेको हुम्लामा नाम्खा गाउँपालिकाको वडा ६ लिमी बाहेक अन्य ४३ वडामा नेकपा माओवादी केन्द्र हुम्लाले सर्वसहमतिबाट वडा अधिवेशन सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्र हुम्लाले ४३ वटा वडामा एक साथ सर्वसहमतिबाट नेतृत्व चयन गरेको हो । सात वटा गाउँपालिका रहेको हुम्लामा ४४ वटा वडा रहेका छन् भने लिमी बाहेक अन्य […]

सम्बन्धित सामग्री

माओवादी कार्यकर्ता भन्छन्ः निर्वाचन होइन सर्वसम्मतिबाटै नेतृत्व चयन होस्

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन्। शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेको थियो। तर कार्यतालिका अनुसारको प्रक्रिया रोकी सहमतीमा पार्टी केन्द्रीय कमिटी घोषणाको लागि छलफल अगाडी बढाइएको छ। पार्टीलाई सुदृढ र एकतावद्ध बनाउनका लागि सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्ने अधिकांम्स प्रतिनिधिहरुले बताए।

आठौंं महाधिवेशन : नेतृत्व चयन गर्दै माओवादी केन्द्र

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी आठौँ राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ। पूर्वनिर्धारित कार्यक्रमभन्दा लम्बिएको महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको हो। नेतृत्व चयनअघि आजै माओवादी अध्यक्ष पुष्पकमल दाहालले समूहगत छलफलबाट आएको सुझावको जवाफ दिनेछन्। बिहीबार नै प्रचण्डले आफ्नो जवाफसहित राजनीतिक प्रतिवेदनबारे स्पष्ट पार्ने तयारी थियो तर बिहीबार […]

गलकोटमा नेतृत्व चयन गर्न माओवादी केन्द्र अनिर्णीत

बागलुङ । नेकपा (माओवादी केन्द्र)ले यहाँको गलकोट नगरपालिकामा नेतृत्व टुङ्ग्याउन सकेको छैन । सो पार्टीले गत मङ्सिर ११ गते गलकोटसहित देशभरका स्थानीय तहमा एकसाथ अधिवेशन सुरु गरेको थियो । अधिवेशन चलेर बन्द सत्रमा पुगी अवरुद्ध बनेको नेतृत्व चयनको प्रक्रियामा माओवादी केन्द्र अझै अनिर्णीत बनेको हो । महिना दिन बित्दासमेत न सहमतिमा नत निर्वाचनको प्रक्रियामै उक्त […]

माओवादी केन्द्र रुपन्देहीको पालिका अधिवेशन सम्पन्न

बुटवल: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले रुपन्देहीका पालिकाहरुमा सम्मेलन गरी नयाँ नेतृत्व चयन गरेको छ। केन्द्रीय महाधिवेशनको संघारमा रहेको माओवादी केन्द्रले संगठन बिस्तारसँगै स्थानीय पालिकाहरुमा नेतृत्व चयनलाई तीव्रता दिएको छ। माओवादी केन्द्र तिलोत्तमा नगर कमिटीको अध्यक्षमा बेलप्रसाद शर्मा चयन भएका छन्। अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ नगर कमिटि चयन गरेको…

माओवादी केन्द्र तेह्रथुमको ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन

नेकपा माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको छ । केन्द्रले तेह्रथुममा दोस्रो पालिका सम्मेलनद्वारा नयाँ नेतृत्व सर्वसहमत चयन गरेको जनाएको छ । जिल्लाको छथर गाउँपालिकाको अध्यक्ष अनिल आङ्खेवा, उपाध्यक्ष डोलेन तिगेला, निरोज निरौला, डुढेन्द्र कटुवाल, सचिव लिलम खुलाल, सहसचिव नारायण लिम्बु र कोषाध्यक्ष मार्था कङ्दन्वा चयन भएका छन ।त्यस्तै लालीगुराँस नगरपालिकामा अध्यक्ष छिरिङ लामा, उपाध्यक्ष दिलप्रसाद लिम्बू, टेकबहादुर मगर, टिका लिम्बू, सचिव हजेन्द्र संग्रौला, सहसचिव पूर्ण प

म्याग्दीको पाँच पालिकामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन

म्याग्दी-नेकपा (माओवादी केन्द्र ) को पालिका अधिवेशनअन्तर्गत एक नगरपालिका र ४ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा अधिवेशन सम्पन्न गरेर शनिवार भएको पालिका अधिवेशनबाट बेनी नगरपालिकासहित रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिकासहित पाँचवाटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।बेनी नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा सेरबहादुर केसी निर्विरोध निर्वाचित भएका छन् । रघुगंगाको […]

नेकपा माओवादी केन्द्रको तीन वटा गाउँपालिकाको नेतृत्व चयन

सिमकोट – नेकपा माओवादी केन्द्र हुम्लाको तीन वटा गाउँपालिका अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ। यसरी अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुनेमा नाम्खा, सिमकोट र सर्केगार्ड गाउँपालिका छन्। नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य विनोद विकका अनुसार गाउँपालिका अधिवेशनबाट प्रेमबहादुर लामाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीका अन्य पदाधिकारीमा प्रेमबहादुर लामा अध्यक्ष, सोनामबहादुर लामा उपाध्यक्ष, […]

सुर्खेतका ५ र सल्यानका ७ पालिकाहरुमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

नेकपा (माओवादी केन्द्र) ले सुर्खेतका पाँच र सल्यानका सात वटा स्थानीय तहहरुमा नयाँ नेतृत्व चयन गरेको छ ।   नौवटा स्थानीय तह रहेको सुर्खेतका पाँचवटा स्थानीयतहमा निर्वाचन सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) सुर्खेतका संयोजक कृष्ण जिसी ‘जितेन्द्र’ले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार नेतृत्व चयन भएका सबै पालिकाको सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।उनका अनुसार पश्चिमको चौकुने गाउँपालिका कमिटीको अध्यक्षमा गंगाराम विश्वकर्मा, बराहताल गाउँपालिकामा बलबहादुर कठायत, सिम्ता गाउँपालिक

जुम्ला माओवादीको ५२ वडाको नेतृत्व चयन

नेकपा माओवादी केन्द्र जुम्लामा ५२ वडाको नेतृत्व चयन भएको छ । माओवादीले मंसिर ४ गते एकै साथ शुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडा मध्ये ५२ वडाको नेतृत्व चयन गरेको नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा तातोपानी गाउँपालिकाका इन्चार्ज गोमा कुँवरले अधिवेशन हुन बाँकी वडाको पनि एक दुई दिनभित्र अधिवेशन हुने बताए । माओवादी नेता पूर्ण प्रसाद धितालका अनुसार प्रदेश (ख) कनकासुन्दरीको ८, सिञ्जाको ६, हिमा ७ र तिलाका ९ वटा वडाका सम्मेलनबाट नेतृत्व

कर्णालीमा माओवादी अधिवेशन : सुर्खेत, दैलेख र कालिकोटका २०७ वडामा नेतृत्व चयन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन अन्तर्गत कर्णालीका २०७ वडातहमा नयाँ नेतृत्व चयन गरिएको छ। सुर्खेत, दैलेख, कालिकोट र हुम्ला जिल्लाका गरी २०७ वडातहमा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरिएको (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिले जनाएको छ ।  शनिबारदेखि वडामा सुरु भएको अधिवेशन अन्तर्गत कतै सर्वसम्मत त कतै चुनावको आधारमा निर्वाचन सम्पन्न गर्ने काम भएको नेकपा (माओवादी केन्द्र) का जिल्ला तहका नेताहरुले जानकारी दिएका छन् ।  सुर्खेत जिल्लाका ९ वटा स्थ