बागलुङ । नेकपा (माओवादी केन्द्र)ले यहाँको गलकोट नगरपालिकामा नेतृत्व टुङ्ग्याउन सकेको छैन । सो पार्टीले गत मङ्सिर ११ गते गलकोटसहित देशभरका स्थानीय तहमा एकसाथ अधिवेशन सुरु गरेको थियो । अधिवेशन चलेर बन्द सत्रमा पुगी अवरुद्ध बनेको नेतृत्व चयनको प्रक्रियामा माओवादी केन्द्र अझै अनिर्णीत बनेको हो । महिना दिन बित्दासमेत न सहमतिमा नत निर्वाचनको प्रक्रियामै उक्त […]