काठमाडौं । स्थानीय तह कर्मचारी संयुक्त ट्रेड युनियनले स्थानीय तहका अस्थायी करार कर्मचारी हटाउने कार्य तत्काल रोक्न माग गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाएको छ । स्थानीय तह कर्मचारी संघ, राष्ट्रिय कर्मचारी संगठन तथा स्थानीय तह कर्मचारी युनियन नेपालले संयुक्त रुपमा मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाएका हुन् । पत्रमा नयाँ आर्थिक वर्ष २०७९/८० सुरु […]