करार कर्मचारी हटाएर फेरि करार नै भर्ना गर्दै स्थानीय तह

स्थानीय तहमा नेतृत्व फेरिदा अघिल्ला जनप्रतिनिधिको कार्यकालमा भर्ना गरिएका धेरैजसो करारका कर्मचारी धमाधम हटाइन लागेका छन् ।