काठमाडौं उपत्यकामा बढ्यो छठको रौनक

तिहार सकिएलगत्तै अहिले काठमाडाैं उपत्यकामा छठको रौनक सुरु भएको छ । छठका लागि अहिले काठमाडाैं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि टेण्ट राख्ने कार्य करिब करिब अन्तिम चरणमा पुगेको छ ।छठ पूजाका लागि काठमाडाैंका नदी किनार झिलिमिल बत्तीसहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रूपमा...

सम्बन्धित सामग्री

काठमाडौंमा छठको रौनक सुरु, गौरीघाटमा धमाधम छठघाट निर्माण हुँदै (फोटोफिचर)

काठमाडौं, ११ कार्तिक । काठमाडौं उपत्यकामा छठ पर्वको रौनक सुरु भएको छ । विगत वर्षहरु झैं यो वर्ष पनि काठमाडौंमा धुमधामका साथ छठ पर्व मनाउन तयारी थालिएको छ । काठमाडौंंका गौरीघाट, कमलोखरी, टेकुलगायतका स्थानमा छठघाट बनाउने निर्माणको काम भैरहेको छ । राजधानीको गौरीघाटमा छठ पूजाका लागि छठघाट बनाउने काम अन्तिम चरणमा पुगेको छठपूजा समितिले जनाएको […]