काठमाण्डाै - हिमाल मिडिया मेलाको यो वर्षको संस्मरणको पहिलो दिनको अन्तिम सत्रको कार्यक्रमको शीर्षक थियो, ‘सबैलाई समेट्ने समाचार कक्ष’ ।
शोभा शर्माले सहजीकरण गरेको सत्रमा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, आमसञ्चार विज्ञ यमबहादुर दुरा र पत्रकार पवित्रा सुनार सहभागी हुनुन्थ्यो ।
सहजकर्ता शर्माले झालाई सोध्नुभयो, 'नेपाली समाचार कक्षमा कति समावेशिता छ ?' जवाफमा झाले भन्नुभयो, 'यो प्रश्न मलाई होइन कुन्दजीलाई सोध्नुपर्छ ।'
नेप...