राम मन्दिरमा भेटिएका बाँदरझुलाका सुकुम्बासी भन्छन्- लालपुर्जा माग्दा नेताले सुनेनन्, भगवानले सुन्लान् कि!
‘लालपुर्जा पाइहालौंला भनेर आएको त होइन तै पनि भेटेर गाउँका समस्या बताउन पाइन्छ कि भनेर आएका थियौं,’ जुठबहादुर भुजेलले भने, ‘लालपुर्जा त उहाँ सरकारमै हुँदा त पाइएन अब के पाइएला र !’
इलाम । इलामको माङसेबुङ गाउँपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुलाई लालपुर्जा वितरण प्रक्रियाका अगाडी बढाएको छ । ६ वटा वडा रहेको पालिकामा असोज १६ गतेदेखि लालपुर्जा प्राप्तीका लागि भूमिको निस्सा वितरण सुरु गरेको हो ।गाउँपालिकाले २ हजार ५ सय ८८ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई धनीपुर्जा वितरण गर्ने तयारी गरेको छ […]
मिना मुखिया ३१ वर्ष पुगिन्। लालपुर्जा पाउने आशामा उनले तीनपटक भोट दिइन्। उनले भनिन्, ‘यसपटक पनि एक महिनादेखि लालपुर्जाको लोभ देखाउँदै उम्मेदवारहरूले भोट मागे तर हामी सधैं लालपुर्जाको आशामा सुकुम्बासी हुने भयौं।’...
ढोरपाटन, कात्तिक २७ । “हाम्रो आफ्नो घर, जग्गा, जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर होला नेताहरू दिनदिनै भोट माग्न आउँछन्, आश देखाएर जान्छन्, चुनाव जितेपछि फर्किएर आउँदैनन् ।” बागलुङ नगरपालिका–१२ अमलाचौरका ७५ वर्षीय इसुफ मियाँले भने। उनको आफ्नो […]
काठमाडौं : मोरङका भूमिहीन ३६ परिवारले आज लालपुर्जा पाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्बासी र भूमिहीन दलित गरेर ३६ वटा लालपुर्जा वितरण गरिन्।राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङमार्फत कानेपोखरी गाउँपालिका-६ का २७ भूमिहीन सुकुम्बासी र ९ भूमिहीन दलित घरपरिवारले लालपुर्जा पाएका हुन्। सोही कार्यक्रममा मन्त्री श्रेष्ठले यही वर्षभित्र गाउँ ब्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँ ब्लकमा लालपुर्जा वितरण गर
काठमाडौँ,१९ भदौ । पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौ हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन् । उनीहरु सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । सुकुम्बासी भएकाले सरकारी सेवा […]
पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौं हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन् । उनीहरु सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । सुकुम्बासी भएकाले सरकारी सेवा सुविधा पाउन पनि कठिन भएको उनीहरूको गुनासो छ । नजिकै गाउँपालिका केन्द्र भए पनि पालिकाबाट पाउने सेवा सुविधामा समेत विभेद गरिएको उनीहरुको गुनासो छ ।सुकुम्बासी बस
पर्वत – पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौँ हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन्। जलजला गाउँपालिका-४ लामाखेतका उनीहरू बसोबास गरेको ४० वर्ष हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका हुन्। उनीहरू सबै ज्याला र मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन्। सुकुम्बासी भएकाले सरकारी सेवा सुविधा पाउन पनि कठिन […]
जब निर्वाचन आउँछ तब चर्चामा हुन्छन् सुकुम्बासी । मुलुकको सुकुम्बासी समस्यालाई दलहरूले बनाएको एजेण्डा अनुसार कार्यान्वयन भएको भए सबैले लालपुर्जा पाएर १० वर्ष पहिले नै नेपाल सुकुम्बासी मुक्त राष्ट्र घोषणा भइसकेको हुन्थ्यो । आजको दिनमा सुकुम्बासीका नाममा कसैले नारा लगाउने अवस्था आउँदैनथ्यो । जनताको समस्यालाई मजाक ठानेर हरेक निर्वाचनमा चुनावी एजेन्डा बनाउँदै आफ्नो स्वार्थपूर्ण सत्ता […]
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई छिटै जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिने बताएकी छन्