‘तोक्मा टेक्नोलोजिज’को ब्रान्ड एम्बासडरमा विल्सनविक्रम राई नियुक्त
‘तक्मे बुढा’ को नामले अत्यधिक रुचाइएका चर्चित अभिनेता तथा हास्य कलाकार विल्सनविक्रम राई बहु आयामिक डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजिज’को ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।