७ स्थानीय तहमा प्रमुख र ६ उपप्रमुख दाबी गर्ने राष्ट्रिय जनमोर्चाको तयारी

सत्ता गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाले तीन जिल्लाका ७ स्थानीय तह प्रमुख र ६ उपप्रमुख दाबी गर्ने तयारी गरेको छ । उक्त पार्टीले प्यूठानका तीन स्थानीय तह प्रमुख/उपप्रमुख, बागलुङका तीन प्रमुख र दुई उपप्रमुख र अर्घाखाँचीमा एक प्रमुख र एक उपप्रमुख दाबी गर्ने तयारी गरेको हो ।त्यस्तै जनमोर्चाले प्यूठानका झिमरुक गाउँपालिका र मल्लरानी गा...

सम्बन्धित सामग्री

मकवानपुरमा पाँच हजारभन्दा बढी भूमिहीन

बाग्मती– मकवानपुरमा पाँच हजार ६ सय ८४ जना भूमिहीन रहेको एक तथ्यांकले जनाएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुरका अनुसार जिल्लाको १० वटा स्थानीय तह रहेकोमा  सो सङ्ख्यामा घरपरिवार भूमिहीन रहेको बताइएको छ । आयोगका सदस्यसचिवसमेत रहेका नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदीले जिल्लाको १० वटा  स्थानीय तहमा गरी तीन हजार दुई सय […]

२ सय बढी स्थानीय तह निमित्तकै भरमा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै पनि गैरकानुनी रूपमा २ सयभन्दा बढी स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै जिम्मेवारी दिँदै आएको छ । सामान्यले शाखा अधिकृत दरबन्दी रहेका १ सय ३० स्थानीय तहमा ‘कन्फर्म शाखा अधिकृत’लाई नपठाएर ‘जुनियर कर्मचारी’लाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । तीमध्ये अधिकांश कर्मचारी स्थानीय […] The post २ सय बढी स्थानीय तह निमित्तकै भरमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सोमबार बस्ने एमाले सचिवालय बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने

कठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सोमबार केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । बैठकमा तीन एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ । सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि एमालेले तीन एजेण्डा तय गरेको हो । कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत […] The post सोमबार बस्ने एमाले सचिवालय बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय तहमा ४४ प्रतिशत जित हाँसिल : कांग्रेस

काठमाडौं । नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । सो मातहातको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रीय समितिका सदस्य प्रदिप पौडेलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो दावी प्रस्तुत गरेका हुन् । ‘कुल ७५२ स्थानमध्ये प्रमुख पदमा ३२९ […] The post स्थानीय तहमा ४४ प्रतिशत जित हाँसिल : कांग्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक.

बागलुङका दुई पालिकामा जनमोर्चाको जित

राष्ट्रिय जनमोर्चा (राजमो) यहाँका दुई स्थानीय तहमा विजयी बनेको छ । गठबन्धनबाट उम्मेदवार बनेका राजमोका नरबहादुर पुन जैमिनी नगरपालिकाको प्रमुख र कृष्णप्रसाद शर्मा बरेङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।विसं २०७४ को स्थानीय तह चुनावमा कांग्रेसका उम्मेदवारसँग पराजित भएका पुन यो पटकको चुनावमा नेकपा (एमाले) का उम्मेदवारलाई भारी मतान्तरले पछि पार्दै प्रमुखमा विजयी बनेका हुन् । पुनले आठ हजार ७५५ मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका लीला रानाले जम्मा दुई हजार ८७३ मत प्राप्त गरेका

बागलुङका दुई पालिकामा जनमोर्चाको जित

बागलुङ । राष्ट्रिय जनमोर्चा (राजमो) यहाँका दुई स्थानीय तहमा विजयी बनेको छ । गठबन्धनबाट उम्मेदवार बनेका राजमोका नरबहादुर पुन जैमिनी नगरपालिकाको प्रमुख र कृष्णप्रसाद शर्मा बरेङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । विसं २०७४ को स्थानीय तह चुनावमा काँग्रेसका उम्मेदवारसँग पराजित भएका पुन यो पटकको चुनावमा नेकपा (एमाले)का उम्मेदवारलाई भारी मतान्तरले पछि पार्दै प्रमुखमा विजयी […]

एमालेले ६० प्रतिशतभन्दा बढी सिट जित्छ

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तिमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने […]

एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्छ : अध्यक्ष ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदाे स्थानीय तह चुनावमा कम्तीमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ ।  आज मङ्गलवार काठमाण्डाैमा आयोजित अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह चुनावमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने दाबी गर्नुभएको हो ।  अध्यक्ष ओलीले चुनावी प्रतिस्पर्धा स्वस्थ गर्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले यसको वैशाखी ट...

एमालेलाई चुनाव जित्न कसैको वैशाखी चाहिदैन : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तिमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा […] The post एमालेलाई चुनाव जित्न कसैको वैशाखी चाहिदैन : ओली appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्काउट दीक्षान्त गर्ने पहिलो स्थानीय तह बन्यो ललितपुरको गोदावरी

ललितपुरको गोदावरी नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई स्काउटको दिक्षान्त गर्ने पहिलो नगरपालिका बनेको छ ।   देशैभरका ७५३ स्थानीय तहमा स्काउट विस्तार भए पनि अहिलेसम्म कुनै स्थानीय तहले स्काउटको दिक्षान्त कार्यक्रम आयोजना गरेका छैनन् ।  ललितपुरको गोदावरी नगरपालिकामा रहेको नगर स्काउटले नगर प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी तथा नगर शिक्षा शाखा प्रमुख देवी प्रसाद उपाध्यायलाई दीक्षित गरेको हो ।  दीक्षित पदाधिकारीहरूलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पद तथा गो...