५ मंसिर, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं रुपन्देही क्षेत्र नम्बर ४ का सह–इन्चार्ज ओमप्रकाश यादव (गुल्जारी) ले पार्टीका जिल्ला अध्यक्ष शिव सुवेदीले आफूलाई षड्यन्त्रपूर्वक महाधिवेशन प्रतिनिधि हुनबाट रोकेको आरोप लगाएका छन् । पूर्वमन्त्री समेत रहेका गुल्जारीले अध्यक्ष सुवेदीलाई ‘फटाहा’को आरोप लगाउंदै उनले षडयन्त्रपूर्वक आफूलाई महाधिवेशन प्रतिनिधि हुनबाट रोकेको हुँदा संगठित सदस्य […]