काठमाडौं : जाडो घट्दै जाँदा काठमाडौं उपत्यका पुन तुवँलो देखिन थालेको छ। केही दिन मौसम सफा हुने र पुन तुवाँलो देखिन क्रम जारी रहेको छ।
आज दिउँसो भने तुवाँलो खुल्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनायो। देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि…