कैलालीको भजनी नगरपालिका डुवानमा

काठमाडौं । अविरल वर्षाले कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । बाढीको उच्च जोखिममा रहँदै आएको यो नगरपालिका जलमग्न हुँदा नगरवासी प्रभावित भएका छन् । नगरपालिकाका पुरै नगरपालिकावासी बाढीबाट प्रभावित भएको जनाएको छ । हालसम्म एक हजार बढी घरधुरी प्रभावित भएको र पीडितहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताइएको छ । पीडितहरुलाई हुलाकी राजमार्गका साथै […]

सम्बन्धित सामग्री

डेढ दशकअघि बाढीले पुरेपछि खेत बनाइएको १४४ बिघाको ताल ब्युँताइँदै

कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको एक सय ४४ बिघाको पुरैना ताल ब्युँताउन थालिएको छ । ०६४ को बाढीले ताल पुरेर बगर बनाएपछि अतिक्रमणमा परेको ताललाई...

ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने

वसन्ता जैविक मार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने भएको छ ।

कटानले पुल जोखिममा परेपछि तटबन्ध बनाउन दैनिक डेढ सय स्थानीय जुटे

पुल जोगाउन कैलालीको भजनी नगरपालिका ४ र ९ का बासिन्दा जैविक तटबन्ध निर्माणमा जुटेका छन् । गत साताबाट जैविक तटबन्ध निर्माण गर्न यी दुई वडाका डेढ सय स्थानीयले दैनिक श्रमदान गरिरहेका...

भजनी नगरपालिकाको सहरी स्वस्थ्य केन्द्र : भवन छ, सेवा छैन

भजनी : कैलालीको भजनी नगरपालिका-३ को सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको एक वर्षसम्ममा पनि सञ्चालनमा आउन सकेको छैन। हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको समस्या र विद्युत् लाइनको विस्तार हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो। निर्माण भएको भवन वर्षायाममा डुबानमा पर्छ। हुलाकी सडकको उचाइभन्दा कम उचाइमा…

बाढीपीडित भन्छन् – बाससँगै छाक खोसियो, दसैँ कसरी मान्नु ?

कैलालीको भजनी नगरपालिका– ८ काँडाढिककी देउसरा बिक कसरी छाक टार्ने भन्ने समस्यामा छिन् । अविरल वर्षासँगै गत १ असोजमा स्थानीय काँडा नदीमा आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेपछि विस्थापित...

'जसोतसो ज्यान त जोगियो, खुला आकाशमुनि बास'

कैलालीको भजनी नगरपालिका– ८ की रुपा चौधरीको परिवार बाढीबाट विस्थापित भएर नजिकैको कृष्णधोज चन्द मावि विद्यालयमा बस्दै आएका छन्।       वडाका सय परिवारको आश्रयस्थल विद्यालय बनेको छ। घर डुवानमा परेपछि ज्यान...

हरेक वर्षामा त्रिपालमुनि रात बिताउन विवश

कैलाली । कैलालीको भजनी नगरपालिका–५ का बासिन्दा हरेक वर्षामा त्रिपालमुनि रात बिताउन विवश छन् । वडा नम्बर– ५ पुलियापुरी गाउँमा वर्षा सुरू भएसँगै डुबानमा पर्दा उनीहरू हुलाकी सडकमा त्रिपाल हालेर रात काट्न बाध्य छन् । कैलालीको भजनी नगरपालिका– ५ पुलियापुरीकी रितादेवी कामी हरेक वर्षामा हुलाकी सडक छेउमा त्रिपाल लगाएर बस्छिन् । सडकभन्दा माथि रहेको घर […]

कैलालीमा बाढी : बाँध फुटेर नदी पस्यो गाउँ, भजनी र जोशीपुर डुबानमा

काठमाडौं : मंगलवार राति परेको अविरल वर्षाको कारण कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका केही वडा डुबानमा परेका छन्। भजनी नगरपालिकाको वडा नम्बर ३, ४, ५, ७ र ८ का केही स्थानमा डुबान भएको छ। त्यस्तै जोशीपुर गाउँपालिका-३ मा पनि दर्जनौँ घर डुबानमा परेका छन्। कान्द्रा नदीको बाढीले स्थानीयवासीका घरमा…

कैलालीको कान्द्रा नदीमा नुहाउन गएका तीन बालिकाको मृत्यु

कैलालीको भजनी नगरपालिका-९ डोङपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा तीन बालिकाको मृत्यु भएको छ