बाँकेमा बाघको आक्रमणबाट फेरि एक महिलाको मृत्यु

काठमाडौं :  बाँकेको राप्ती सोनारी गाउँपालिकामा तीन दिनको अवधिमा बाघको आक्रमणबाट दुई महिलाले ज्यान गुमाएका छन्।बिहीबार वडा नम्बर ४ की एक महिलाको ज्यान गएकोमा शनिबार फेरि एक महिलाको बाघको आक्रमणबाट ज्यान गएको हो। आज वडा नम्बर ६ मा बाघको आक्रमणबाट ३२ वर्षीया चन्द्रकला थारुको ज्यान गएको प्रहरीले जनाएको छ।माघी पर्वका लागि टपरी बनाउन सालको पात टिप्न शनिबार बिहान जंगल गएकी थारुको मृत्यु बाघको आक्रमणबाट भएको हो। थारुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।पात टिप्‍न गएका महिलाहरू बाघलाई

सम्बन्धित सामग्री

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जको सानो बगौरा फाँटामा मंगलबार बाघको आक्रमण परी एक महिलाको ज्यान गएको छ ।

बर्दियामा बाघको आक्रमण बढ्दै,फेरि अर्की महिलाको मृत्यु

सशस्त्र प्रहरीका अनुसार ती महिलालाई बर्दियामा रहेको नेपाल भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गरेर लगेको थियो।

कैलालीमा बाघको आक्रमण बढ्दो आइतबार एक महिलाको ज्यान गयो

कैलालीको गौरीगंगा नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गौरीगंगा– ५ अन्डैयामा पाटेबाघले