‘कृषि विकासका लागि कृषि ऐन चाँडै’

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि ऐन तयार भएको र चाँडै संसद्मा लगेर छलफल गराउने बताउनुभयो । खाद्यका लागि कृषि अभियानको आयोजनामा आइतबार आयोजित ‘एकीकृत कृषि ऐनको आवश्यकताबारे प्रारम्भिक छलफल कार्यक्रम’ मा मन्त्री भुसालले सो कुरा बताउनुभएको हो । कृषि मन्त्रालयले कृषि ऐन, २०८० को मस्यौदा तयार गरिसकेको छ, त्यसमा सबै सरोकारवालासँग सुझाव लिएर चाँडै संसद्मा लैजाने बताउनुभयो ।

सम्बन्धित सामग्री

कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउने गरी कृषि ऐन आउँछः मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताएका छन् । आइतबार काठमाडौंमा भएको एकीकृत कृषि ऐनको आवश्यकताबारे छलफल कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन् । उनले मन्त्रालयले कृषि ऐन, २०८० को मस्यौदा तयार पारेकाले सरोकारवालाहरुसँगको सुझाव लिएर चाँडै संसदमा पेस गर्ने बताए […]

कानूनअनुसार व्यवस्थित बनाउने गरी कृषि ऐन आउँछः मन्त्री भुसाल [भिडियो]

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताएका छन् ।

कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउने गरी कृषि ऐन आउँछ : मन्त्री भुसाल

काठमाडौँ- कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताएका छन् । आइतबार काठमाडौँमा भएको एकीकृत कृषि ऐनको आवश्यकताबारे छलफल कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन् । उनले मन्त्रालयले कृषि ऐन, २०८० को मस्यौदा तयार पारेकाले स...

कृषि ऐन छिट्टै ल्याइन्छ : कृषिमन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले मुलुकमा कृषि क्षेत्रको विकासका लागि छिट्टै ऐन ल्याउने बताउनुभएको छ । युवा किसान सङ्घको सोमबारदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै मन्त्री भुसालले अहिलेसम्म कृषि ऐन नबन्दा यस क्षेत्रमा सिर्जित समस्या समाधान गर्न नसकिएको बताउनुभयो । ऐनमा वास्तविक किसानलाई स्थानीय तहको सिफारिसअनुसार मल, बीउ बिजनको व्यवस्था गरिएको जानकारी …

बल्ल बन्दै कृषि ऐन

कृषि क्षेत्रको समग्र नियमन र सहजीकरण गर्न सरकारले बल्ल ‘कृषि ऐन’ निर्माणका लागि तदारुकता देखाएको छ । हालसम्म मुलुकको कृषि क्षेत्र मूल ऐनविहीन अवस्थामा छ । चौतर्फी चासो र दबाबपछि कृषि तथा पशुपक्षी...

छिट्टै कृषि ऐन ल्याइन्छ : कृषिमन्त्री भुसाल

काठमाडौँ- कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रको विकासका लागि छिट्टै कृषि ऐन ल्याउने बताएका छन् । मन्त्रालयले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले यस क्षेत्रमा भएका समस्या समाधान गर्न कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखेर ऐन ल्याउने तयारी भइरहेको बताए । मुलुकमा कृषि उपज बढाउने गरी काम गर्नुपर्नेम...

कृषि ऐन बनाउने तयारीमा छौँ : मन्त्री भुसाल

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कृषि ऐन बनाउने तयारी भइरहेको जानकारी दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री भुसालले नेपाल कृषिप्रधान देश भए पनि कृषि सम्बन्धी कुनै ऐन नभएकाले कृषि ऐन बनाउनका लागि मस्यौदा बनाउने काम भइरहेक...

कृषि ऐन बनाउने तयारीमा छौँ : मन्त्री भुसाल

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कृषि ऐन बनाउने तयारी भइरहेको जानकारी दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री भुसालले नेपाल कृषिप्रधान देश भए पनि कृषि सम्बन्धी कुनै ऐन नभएकाले कृषि ऐन बनाउनका लागि मस्यौदा बनाउने काम भइरहेक...

कृषि क्षेत्रमा चाहिने जति लगानी गर्नै सकिएन : कृषिमन्त्री

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले सरकारले कृषिमा आवश्यक लगानी गर्न नसकेको बताएका छन्।बिहीबार खाद्यका लागि कृषि अभियानले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली, प्राङ्गारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति, २०६१, एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै यस्तो बताएका हुन्।मन्त्री यादवले सरकारले अहिले कृषिमा गरिरहेको लगानीले आवश्यकतालाई परिपूर्ति गर्न नसक्ने बताए। उनले नेपाल कृषिप्रधान देश र अधिकांश नागरिक कृषिमा आश

कृषिप्रधान देशमा कृषि ऐन छैन : मन्त्री भुसाल

कृषि तथा पशुपंछी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालमा हालसम्म कृषि ऐन नै नरहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।