काठमाडौँ- कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रको विकासका लागि छिट्टै कृषि ऐन ल्याउने बताएका छन् ।
मन्त्रालयले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले यस क्षेत्रमा भएका समस्या समाधान गर्न कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखेर ऐन ल्याउने तयारी भइरहेको बताए । मुलुकमा कृषि उपज बढाउने गरी काम गर्नुपर्नेम...