एउटा आन्दोलन दबाउन सेनादेखि समग्र सत्ता!

मंसिर ७ के सन्देश लिएर आउला? यसबारे ‘राष्ट्र बचाउ महाअभियान’ का नेता दुर्गा प्रसाईँबाहेक शायदै अरु व्यक्ति त्यत्ति आशावादी र सकारात्मक देखिन्थे। मङ्सिर ७ मा ‘आन्दोलन’ शुरु भयो। त्यसको अन्त कसरी कहिले होला र अन्तिम परिणाम के होला, भन्न कठीन छ अहिले नै, तर मंसिर ७ ले प्रारम्भमै केही चेतावनीयुक्त संकेत दिएको छ। त्यसलाई सकारात्मक […]

सम्बन्धित सामग्री

महोत्तरीको समग्र विकासमा सरकारले पहल गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताउनुभएको छ । महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य सङ्घ र राजनीतिक दल सम्मिलित प्रतिनिधिमण्डलसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेटमा महोत्तरीलाई प्राथमिकतामा राख्ने आश्वासन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको …

तेल निर्यात घटेसँगै समग्र निर्यातमा गिरावट

काठमाडौं, असार १३ । यो वर्ष पाम तेल र भटमास तेल निर्यातमा गिरावट आएसँगै मुलुकको समग्र निर्यात व्यापारमा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा पाम तेलको निर्यातले समग्र निर्यातमा उल्लेख्य वृद्धि आएकामा चालु आवको सुरुदेखि नै पाम तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ । भारत सरकारले पाम तेल आयातमा लाग्दै आएको ५० […]

समग्र नर्सिङ पेशालाई बदनाम गराउनु राम्रो होइन: सांसद बराल

उनले भनिन्, ‘कार्यक्षेत्रको आफ्नै विवशता, बाध्यता या कमजोरी पनि हुन सक्छन्। तर समग्र नर्सिङ पेशालाई नै बदनाम गराउने कुरा कदापि पनि राम्रो विषय होइन।’

सिंहदरवार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नुपर्ने निष्कर्ष

काठमाडौँ । करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसैमा जोडिएर, सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि छुट्टै अध्ययन गर्न सुझाव दिइएको छ । ‘सिंहदरवार परिसर भित्र प्रवेश गर्ने र बाहिर निस्किने […]

सर्वाेच्चकाे आदेश समग्र 'सिस्टम' काे पक्षमा आयाे : गभर्नर अधिकारी

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश समग्र सिस्टमकाे पक्षमा आएको बताउनु भएको छ ।  हिजाे मङ्गलवार सर्वोच्च अदालतको आदेशबाट निलम्बन फुकुवा भएसँगै आफ्नो पदीय जिम्मेवारी सम्हाल्न आज बुधवार राष्ट्र बैंक पुग्नुभएका गभर्नर अधिकारीले पत्रकारहरूसँग कुरा गर्दै सर्वोच्चको आदेश समग्र सिस्टमकाे पक्षमा आएको बताउनु भएको हो । उहाँले निलम्बनपछिका दिनमा आफ्नो पक्षमा भन्दा पनि समग्र प्रणालीका पक्षमा बोलिदिनेहरूप्रति आभार व्यक्त गर्नुभयो ।  सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश प्रणालीको पक्षमा...

समग्र कलाकारकै नाक काटियोः शिव परियार

चर्चित गायक शिव परियारले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीले समग्र कलाकारकै नाक काटिएको टिप्पणी गरेका छन् । ‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशीले गदगद होला, एउटा पक्ष दुखाईले भत्तभति होला  । तर समग्रमा भन्दा यो सारा कुरालेचैं समाजको नजरमा हाम्रो संगीत उद्योग र चलचित्र उद्योग र तपाई हामी समग्र कलाकारकै नाक काटिएको छ है’, परियारले घटनापछि सामाजिक सञ्जालमाफर्त भनेका छन् । समाजमा स्थापित कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेक

दलको रुपान्तरणले समग्र देशको रुपान्तरणसँग अर्थ राख्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलको रुपान्तरणले समग्र देशको रुपान्तरणसँग अर्थ राख्ने बताएका छन्। राजधानीमा सञ्चाकर्मीसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन्। उनले कांग्रेस महाधिवेशनसँगै कांग्रेसमा नयाँ पुस्ता नेतृत्वमा उदाएको...

मुलुकको समग्र विकासको लागि खेलकुदको विकास महत्वपूर्ण छः मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले मुलुकको समग्र विकासको लागि खेलकुदको विकास पनि महत्वपूर्ण आधार भएको बताउनुभएको छ । प्रथम सुनौलो आशा युवाकप खुल्ला फुटबल प्रतियोगिता २०७८ को समापन समारोहलाई सम्बोधन गर्दै बस्नेतले मुलुकको समग्र विकासको लागि खेलकुदको महत्वपूर्ण आधार भएको बताउनुभएको हो । आधुनिक विश्वमा खेलकुदको विकासलाई मुलुकको समग्र विकासको सूचकका […]

किन आवश्यक छ देशको समग्र सम्पत्तिको मूल्यांकन ?

मुलुकको कुल सम्पतिको मूल्यांकन गर्ने कार्य सहज र सरल होइन । यसको उद्देश्यसमेत प्रस्ट गरी यो कार्य गरेमा यसले सकारात्मक परिणति दिन्छ । “मैले केही समयअघि देशको समग्र सम्पत्तिको मूल्यांकन गर्ने कुरा उठाएको थिएँ । यस अभियानबाट म पछि हटेको छैन । समग्र मूल्यांकन गरियो भने के नतिजा आउँछ त ? यो देशको समग्र वार्षिक […]