तरकारी बिक्री गर्न बिहानै नेपालगन्ज पुग्छन् थारू महिला

गाउँघरमा उत्पादन भएको विषादी नहालिएको अर्गानिक तरकारीको माग सहर बजारमा बढ्दै गएपछि नेपालगन्ज वरिपरिका ग्रामीण क्षेत्रका महिला एकाबिहानै तरकारी लिएर नेपालगन्ज पुग्ने गरेका छन् । अर्गानिक तरकारीको बिक्री र माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारीमा तरकारी खेती गरेर राम्रो कमाइ गर्न थालेका हुन् ।

सम्बन्धित सामग्री

तरकारी बेचेर दैनिक १५ सयसम्म आम्दानी गर्दै महिलाहरु

कृषि पेसामा संलग्न थारू महिला तरकारी बेचेर जीविकोपार्जन गरिरहेका छन् । दाङ लमही नगरपालिका–४ घुम्नाकी दुखराजी चौधरी दैनिक तरकारी बिक्री गर्न लमही बजार पुग्ने गर्नुहुन्छ । ८ कट्ठा जमिनमा खेती गर्नुभएकी दुखराजी बारीमा उत्पादन भएका तरकारीको भारी बोकेर बिक्री गर्न लमही बजार आउने गरेको अनुभव सुनाउनुभयो । उहाँले बारीमा फलेका तरकारी बजारमा बिक्री गर्न दौँतरीसँग […]

थारू महिला हस्ताकलाका सामग्री बनाएर बिक्री गरेर आत्मनिर्भर बन्दै

कपिलवस्तु । कपिलवस्तुका थारू महिलाहरुको हस्तकला सिप आम्दानीको स्रोत बन्दै गएको छ । फुर्सदको समयलाई सदुपयोग गर्दै घरायसी काम काजका लागि ढकिया बुन्दै आएका बुद्धभूमि बरकुलपुरका थारु महिलाहरुको हस्तकला सिप जीवनयापन गर्ने माध्यम बनेको हाे । उनीहरूले मौनी, डेलवा लगायत परम्परागत हस्तकलाको सामग्री बनाउदै आएका छन् । थारु प्रचलन अनुसार पुजापाठ, बिहेलगायतका शुभकार्यमा सुक्खा सामाग्री […]

तरकारीखेतीबाट आत्मनिर्भर बन्दै दाङ धम्कापुरका थारु महिला

२२ फागुन, दाङ । तुलसीपुर उपमहानगरपालिका–१५ स्थित धम्कापुरका थारू महिला व्यावसायिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । तीमध्येकी एक हुन् ४२ वर्षीया स्यानी चौधरी । उनले व्यावसायिक रुपमा धनियाँखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई सफल महिला किसानको रुपमा चिनाएकी छन् । आफूले उत्पादन गरेको धनियाँ बिक्री गर्न सधैं एकाबिहानै छिटुवामा बोकेर तुलसीपुरका घरघर […]