कृषि पेसामा संलग्न थारू महिला तरकारी बेचेर जीविकोपार्जन गरिरहेका छन् । दाङ लमही नगरपालिका–४ घुम्नाकी दुखराजी चौधरी दैनिक तरकारी बिक्री गर्न लमही बजार पुग्ने गर्नुहुन्छ । ८ कट्ठा जमिनमा खेती गर्नुभएकी दुखराजी बारीमा उत्पादन भएका तरकारीको भारी बोकेर बिक्री गर्न लमही बजार आउने गरेको अनुभव सुनाउनुभयो । उहाँले बारीमा फलेका तरकारी बजारमा बिक्री गर्न दौँतरीसँग […]