रुपन्देहीमा छोरीको हत्या आरोपमा बुबा पक्राउ

७ वैशाख, बुटवल । रुपन्देहीमा आफ्नै छोरीलाई हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवाका नारायणबहादुर जिसी छन् । प्रहरीले उनलाई आफ्नै १७ वर्षीया अन्जली जिसीलाई रड प्रहार गरी हत्या …

सम्बन्धित सामग्री

१० महिने छोरी जलाएर हत्या गरेकाे आरोपमा दम्पती पक्राउ

दार्चुला । श्रीमान–श्रीमतीबीच झगडा हुँदा दार्चुलामा एक दाम्पतीले १० महिने छोरीको जलाएर हत्या गरेका छन् । छोरीको हत्या आरोपमा जिल्लाको व्याँस गाउँपालिका–५ चुकपानीका बुबा नवीन बिष्ट र आमा शिलालाई प्रहरीले पक्राउ ...