सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्त भित्र नवीकरण गरिसक्नु पर्ने

११ असोज, काठमाडौं । सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिहरुले अब आफ्नो परिचयपत्र भदौ मसान्त भित्र नवीकरण गरिसक्नु पर्ने भएको छ । सरकारले सामाजिक सुरक्षा निमायवली २०७६ मा संशोधन गर्दै यस्तो नियम ल्याएको हो । यसअघि कात्तिक मसान्त भित्र परिचय पत्र नवीकरण गर्दा हुने प्रावधान रहेको थियो । तर, चालु आर्थिक वर्षका लागि भने कात्तिक मसान्त […]

सम्बन्धित सामग्री

छथर जोरपाटी गाउँपालिकाद्वारा सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर संचालन

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन गरेको छ । छथर जोरपाटी गाउँपालिका अन्र्तगतको राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जीकरण सेवा ईकाइले पालिककाका सबै वडामा सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर संचालन गरेको हो । शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरुको परिचयपत्र नवीकरण गरिएको गाउँपालिकाको वडा नम्बर– ६ का […]

वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण गराउन २१५ स्वास्थ्य संस्था नवीकरण

काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने २१५ संस्थाको इजाजत नवीकरण गरेको छ ।  वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूले प्रत्येक आर्थिकमा नवीकरण गर्नु पर्ने नियमअनुसार २१५ संस्थाहरूको नवीकरण गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्नका लागि मन्त्रालयमा सूचीकरण भएका संस्थाहरूले तोकिएको दस्तुर, कागजात र विवरणसहित नवीकरणका लागि आवेदन दिएअनुसार  २१५ वटा संस्थाको अनुमति न...

स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाको नवीकरण आवेदन खुल्यो

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाको नवीकरण खुला गरेको छ । वैदेशिक रोजगार ऐनको दफा ७२ अनुसार आगामी पुस मसान्तसम्म सूचीकरण नवीकरणको लागि आवेदन दिन अनुरोध गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा ७२ अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउने संस्था पुस मसान्तभित्र नवीकरण गराई सक्नुपर्ने प्रावधान छ । सोही आधारमा नवीकरणका लागि आवेदन दिन अनुरोध गरेको हो । मन्त्रालयले गत वर्ष २१६ स्वास्थ्य संस्था

गन्तव्य मुलुकबाटै श्रम स्वीकृति नवीकरण गराउन श्रम मन्त्रालयको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै आफू कार्यरत मुलुकाबाट श्रम स्वीकृति नवीकरण गर्न आग्रह गरेको छ । अवधि सकिएपछि श्रम स्वीकृति नवीकरण नगरेको अवस्थामा वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएका कतिपय नेपाली श्रमिकका परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्न नपाएको देखिएको जनाउँदै मन्त्रालयले श्रम […]

गन्तव्य मुलुकबाटै श्रम स्वीकृति नवीकरण गराउन मन्त्रालयको आग्रह

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै आफू कार्यरत मुलुकाबाट श्रम स्वीकृति नवीकरण गर्न आग्रह गरेको छ । अवधि सकिएपछि श्रम स्वीकृति नवीकरण नगरेको अवस्थामा वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएका कतिपय नेपाली श्रमिकका परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्न नपाएको देखिएको जनाउँदै […]

गन्तव्य मुलुकबाटै श्रम स्वीकृति नवीकरण गराउन श्रम मन्त्रालयको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनु अगावै आफू कार्यरत मुलुकाबाट श्रम स्वीकृति नवीकरण गर्न आग्रह गरेको छ।...

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर

काठमाडौँ,१६ साउन । हरिवन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्गता र वृद्धवृद्धालाई लक्ष्य गरेर गाउँ घरमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नगरका ११ वटै वडामा घुम्ती शिविर सञ्चालन सुरु गरिएको नगरप्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए । शारीरिकरूपमा अशक्त तथा वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुको […]

मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता

झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ। योसँगै गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्ममिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचयपत्र जारी गरी दुईवटै परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ताबापतको रकम प्रदान गरेको पाइएको हो।सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि-२ ०७५ ले लाभग्राहीको नाम, दर्ता, नवीकरण, लगतकट्टा तोकिएको मितिभित्रै गर्नुपर्ने व्यवस्था गरेको छ। सोही कार्यविधिले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ

सामाजिक सुरक्षा योजनामा सूचीकृत नहुनेको सहुलियत रोक्न माग

ट्रेड अधिकारकर्मीहरुले प्रतिष्ठान तथा रोजगारदाताको दर्ता प्रमाण पत्र नवीकरण गर्दा सामाजिक सुरक्षा योजनामा सूचीकृत भई योगदान गरेको अनिवार्य शर्त लागू गर्ने व्यवस्था मिलाउनसरकारसँग माग गरेका छन् ।नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले योजनामा सूचीकरण नभएका रोजगारदातालाई सरकारले दिँदै आएको सहुलियत एवम छुट रोक्का गर्न माग गरेको हो । सामाजिक सुरक्षा कोेषमा आवद्ध हुँदा श्रमिकले खाईपाई […]