स्वीकृति नलिइ पात्रो प्रकाशन गर्नेलाई स्पष्टीकरण

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिइ पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्नेलाई कार्यालयमा बोलाई स्पष्टीकरण सोध्न थालेको छ । समितिको गठन आदेशको दफा ७ को बुँदा (ञ) र (ठ) अनुसार अनुमति नलिइ प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारवाहीको तयारीस्वरूप भौतिक उपस्थितिमै स्पष्टीकरण सोध्न थालिएको हो । पहिलो चरणमा नेपाल पञ्चाङ्गका पञ्चाङ्गकार नारायण नेपाललाई कार्यालयमै बोलाएर […]

सम्बन्धित सामग्री

पात्रो प्रकाशन केतकी ग्रह गणितका आधारमा गरिने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले केतकी ग्रह गणितका आधारमा पात्रो गणनाका लागि अध्ययन गर्ने भएको छ । हाल समितिले स्वीकृति दिएका पात्रो सूर्य सिद्धान्तका आधारमा गणना गर्ने गरिएको छ । सूर्य सिद्धान्तभन्दा केतकी ग्रह गणितका आधारमा गणना गर्दा राम्रो हुने भएकाले त्यसतर्फ अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले …

विसं २०८१ को पात्रो प्रकाशन गर्नेले साउनभित्र विवरण पेस गर्नुपर्ने - NepaliPatra

काठमाडौँ। विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई साउन मसान्तभित्रै त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आह्वान गरेको छ। पञ्चाङ्गकारलाई सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय–अस्त, चाडपर्व, विवाह तथा व्रतबन्धका मुहूर्त र ग्रहण आदि विषय समावेश भएको पञ्चाङ्ग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो। आवश्यक दस्तुर […]

चार पात्रो स्वीकृतिबिना प्रकाशन

काठमाडौँ, ९ जेठ । चारवटा पात्रो स्वीकृतिबिना प्रकाशन भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिइ चार पात्रो प्रकाशन भएको पाइएको हो । यस्तै दुई सयभन्दा बढी भित्तेपात्रो पनि स्वीकृतिबिना प्रकाशन भएको पाइएको छ । समितिले गठन गरेको अनुगमन उपसमितिको प्रारम्भिक अनुगमनबाट ती पात्रो र भित्तेपात्रो स्वीकृतिबिना प्रकाशन भएको पाइएको संयोजक मुरारी पाण्डेले […]

तामाङ पत्रकार संघको वेबसाईट सार्वजनिक

काभ्रे : तामाङ पत्रकार संघको वेबसाईट सार्वजनिक भएको छ।  बुधबार संघले काठमाडौंको एयरपोर्टस्थित एक कार्यक्रमबीच वेबसाइट सार्वजनिक गरेको हो।संघका अध्यक्ष सुवास योन्जनले संघको १९ औं स्थापना दिवसको अवसरमा वेबसाईट सार्वजनिक गरेको जानकारी दिए। उनका अनुसार तामाङ पत्रकारहरुको छाता संगठनसमेत रहेको संघको www.atjnepal.org.np नामक वेबसाइट सार्वजनिक गरेका हुन्।संघको उपाध्यक्ष बुद्ध योन्जनले वेबसाईटमा होमपेज, हाम्रो बारेमा, पात्रो, प्रकाशन, उद्देश्य, समाचार, फोटो, अध्यक्षको सन्देश र समितिको सम्पर्क रहने ब

पात्रो प्रकाशनलाई पञ्चाङ्ग निर्णायक समितिमा छलफल

काठमाडौँ,१३ मँसिर । विसं २०८० को पात्रो (पञ्चाङ्ग) प्रकाशनका लागि ग्रहगणितलाई अन्तिम रुप दिन छलफल सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा विसं २०८० का लागि पात्रो प्रकाशन गर्न स्वीकृतिका लागि १७ वटा निवेदन परेको छ । विसं २०८० को पञ्चाङ्ग प्रकाशन गर्न निवेदन दिन गत साउन महिनामा सूचना प्रकाशन गरी समितिले एक […]

स्वीकृति नलिई पात्रो निकाल्नेसँग स्पष्टीकरण माग्दै समिति

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई पात्रो प्रकाशन गर्नेसँग स्पष्टीकरण माग्न थालेको छ।समितिको गठन आदेशको दफा ७ को बुँदा (ञ) र (ठ) अनुसार अनुमति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारबाहीको तयारीस्वरूप भौतिक उपस्थितिमै स्पष्टीकरण माग्न थालिएको हो । पहिलो चरणमा नेपाल पञ्चाङ्गका पञ्चाङ्गकार नारायण नेपाललाई कार्यालयमै बोलाएर समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले मौखिक रूपमा स्पष्टीकरण माग गरेको अनुगमन उपसमि

सरकारले पहिलोपटक ‘राष्ट्रिय पात्रो’ प्रकाशन गर्ने

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा  ल्याउने भएको छ।समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए। ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको समितिले यसअघि अन्य पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिने काममात्र गर्दै आएको थियो

चार पात्रो स्वीकृतिबिना प्रकाशन

चारवटा पात्रो स्वीकृतिबिना प्रकाशन भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिइ चार पात्रो प्रकाशन भएको पाइएको हो । यस्तै दुई सयभन्दा बढी भित्तेपात्रो पनि स्वीकृतिबिना प्रकाशन भएको पाइएको छ ।