ताप्लेजुङ प्रशासनले भन्यो: पञ्चाङ्ग निर्णायक समितिको स्वीकृतिबिना पात्रो प्रकाशन नगर्नु

पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई पात्रो (भित्ते र गोजी पात्रो समेत) प्रकाशन नगर्न तथा स्वीकृति बेगर प्रकाशन भएको भए प्रयोगमा नल्याई नष्ट गर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक आह्वान गरेको छ।...

सम्बन्धित सामग्री

पञ्चाङ्ग निर्णायक समितिलाई नियमनको अधिकार, आधिकारिक पात्रो प्रकाशन हुने

२५ जेठ, काठमाडौं । ज्योतिष एवं कर्मकाण्ड सम्बन्धी मुहूर्त गणनाको काम गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समिति थप शक्तिशाली बनेको छ । यसअघि अवधारणापत्रको आधारमा सञ्चालनमा रहेको समितिले कानूनी मान्यता प्राप्त गरेसँगै थप अधिकार प्रत्यायोजन गरिएको …