नेपाल बङ्गलादेश बैंकको शाखा बागलुङमा पनि - Naya Patrika

बागलुङमा नेपाल बङ्लादेश बैंकको ४७ औं शाखा खुलेको छ । रेमिट्यान्स जिल्ला भनेर चिनिने बाग्लुङमा आउने बैंकहरुको भीडमा नेपाल बङ्गलादेश बैंक पनि थपिएको हो । बैंकको शाखा उद्घाटन गर्दै नेपाल...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

बागलुङमा चौतारी संरक्षण अभियान

पछिल्लो समय वरपीपलका चौतारी मासिँदै आएका छन्। परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको हो।...

बागलुङमा २० करोडको सुन्तला उत्पादन

गलकोट– बागलुङमा यस वर्ष रु २० करोड बराबरको सुन्तला उत्पादन भएको छ । कूल तीन सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट बागलुङमा रु २० करोड बराबरको सुन्तला उत्पादन भएको हो ।  कृषि ज्ञानकेन्द्रले हालै गरेको सर्वेक्षणअनुसार बागलुङमा यस वर्ष तीन हजार नौ सय २० मेट्रिकटन सुन्तला उत्पादन भएको जनाएको छ । गत वर्षको तुलनामा […]

बागलुङमा शान्तिपूर्ण मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन—२०७९ अन्तर्गत बागलुङमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ।...

बागलुङमा डेंगुका बिरामी भेटिए

बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छन्। गर्मी बढेसँगै जिल्लामा डेङ्गुको जोखिम देखिन थालेको हो।

बागलुङमा डेंगु भेटियो

बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छन्। गर्मी बढेसँगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो।...

बागलुङमा रोपाइँको माचो

गलकोट । बागलुङ नगरपालिका–८ सिगानाको बेसीफाँटमा किसानहरु रोपाइँ गर्दै छन् । लगातारको पानीले बागलुङमा धमाधम धान रोपाइँ भइरहेको छ ।

आजदेखि बागलुङमा चैतेदसैँ मेला

चैत्राष्टमी (चैतेदसैँ) को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ। बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो।...

बागलुङमा खोप अभियान स्थगित

सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशनअनुसार बागलुङमा खोप लगाइसकिएको र अब माथिबाट निर्देशन नआउँदासम्मका लागि स्थगित भएको उनको भनाइ छ।...

पहुँचवालाले दबाब दिएपछि बागलुङमा खोप अभियान स्थगित

बागलुङमा खोप अभियान स्थगन गरिएको छ। बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ।

बागलुङमा खोप अभियान स्थगित

बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ । खोपका लागि लक्षित वर्ग नतोकेका कारण मन्त्रालयको निर्देशन नआउँदा सम्मका लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशनअनुसार बागलुङमा खोप लगाइसकिएको र अब माथिबाट निर्देशन नआउँदासम्मका लागि स्थगित भएको उनको भन