कैलाली भन्सारमा आयात बढ्याे, निर्यातमा उस्तै

धनगढी : प्रदेश ७ को मुख्य भन्सार कार्यालयका रुपमा रहेको कैलाली भन्सार कार्यालयबाट प्रत्येक वर्ष आयात बढिरहेको छ। यातायातको तुलनामा निर्यात बढ्न सकेको छैन।  आर्थिक वर्ष २०७४/०७५ मा कैलाली भन्सारले लक्ष्य भन्दा ८ प्रतिशत बढी अर्थात  राजश्व संकलन गरेको छ। भन्सार नाका भएर आयात बढ्दै गएकाले राजस्व संकलनले लक्ष्य नाघेको भन्स...

सम्बन्धित सामग्री

त्रिनगर भन्सारबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प

गोदावरी (कैलाली)- कैलालीको त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प भएको छ । सरकारले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्‍वारेन्टाइनको टुर मुकाम कार्यालय बन्द गरेपछि भारत भएर आयात हुने धान, गहुँ, मकै, दलहनलगायत खाद्यान्न, फलफूल, तरकारी, पशुपक्षी तथा दुग्धजन्य वस्तुको आयात गत साउन महिनादेखि ठप्प भएक...

कैलाली भन्सारमा रहेको प्लान्ट क्वारेन्टाइन बन्द

धनगढी – कैलाली स्थित त्रिननगर भन्सार कार्यालयमा तीन वर्ष अगाडि स्थापना गरिएको प्लान्ट क्वारेन्टाइन टुरमुकाम कार्यालय बन्द रहेको छ। कार्यालय बन्द भएपछि २२ दिनदेखि भारतबाट आयात हुने तरकारी र फलफूल नाकामै रोकिएको छ। कैलालीको उद्योग वाणिज्य संघले टुरमुकाम बन्द नगर्न आईतबार धनगढीमा पत्रकार सम्मेलन गरेर सरकारसंग माग गरेको छ। साउन २८ गतेदेखि कैलाली भन्सार कार्यालय […]

लकडाउनले भन्सार राजस्व आधा घट्यो

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी गरेपछि भन्सारमा आयात आधा घटेको छ । उच्च सतर्कता अपनाएर आयातलाई निरन्तर गरिएपनि कैलालीको त्रिनगर भन्सार नाकाहरुबाट सामान्य अवस्थाको भन्दा लकडाउनमा आधा मात्रामा आयात भइरहेको हो । आयात घटेपछि भन्सार कार्यालयहरुले लक्ष्य भन्दा आधा मात्रै राजस्व संकलन गर्न सकेको छन् । लकडाउनका कारण धनगढीस्थित कैलाली जिल्ला भन्सार कार्यालयको तथ्यांक अनुसार चैतमा २५ करोड ५७ लाख ३२ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको जनाए ।

कैलाली भन्सारमा ६२ करोडको निर्यात, आयात करिब ८ अर्बको

१ साउन, कैलाली । प्रदेश नम्बर सातको प्रमुख व्यापारीक नाका कैलाली भन्सार कार्यालयबाट आयात बढ्दै गएको छ । पछिल्लो तथ्यांकले कैलाली भन्सार कार्यालयबाट आयात बढ्दै गएको र निर्यात घट्दै गएको देखाएको हो । आर्थिक वर्ष २०७४/७५ को असार २९ गतेसम्म यस भन्सार नाकाबाट ६२ करोड ४५ लाख मूल्य बराबरको वस्तुहरु निर्यात …